देश

नुवाकाेट र रसुवाकाे यातायात खुल्याे

नुवाकाेट, असाेज १४ पासाङल्हामु यातायात सेवा समितिले एकलौटी एकाधिकार तोडिएको विरोधमा आज गरेको यातायात बन्द दिउँसो ३ बजेपछि खुलेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा असोज १९ गते केरुङ यातायात

हिन्दीलाई राष्ट्र भाषा बनाउन कांग्रेस सांसदको माग

काठमाडौं, असोज १४ । व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा विभिन्न मागहरु राखेका छन् । जसमा हिन्दीलाई राष्ट्रिय भाषा बनाउने विवादित विषय पनि परेको छ । नेपाली कांग्रेसका सांसद देवनारायण

राजनीतिक दबाबमा काम गर्न हुन्न : प्रहरी महानिरीक्षक अर्याल

भीमदत्तनगर, असोज १४ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा शुक्रबार कञ्चनपुरमा आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका

नुवाकोट र रसुवामा यातायात ठप्प

नुवाकाेट, असाेज १४ पासाङल्हामु यातायात सेवा समितिले एकलौटी एकाधिकार तोडिएको विरोधमा आज नुवाकोट र रसुवामा यातायात ठप्प बनाएको छ । नुवाकोट र रसुवामा एकतर्फी यातायात सञ्चालन गर्दै आएको समितिको एकाधिकार

सरकारले बाँड्यो १ करोड बढी रकम, क-कस्ले पाए ?

काठमाडौं,१३ असोज गठन भएको एक महिना नवित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ४४ आफ्ना जना कार्यकर्तालाई आर्थिक सहायता वापत एक करोड भन्दा बढी रुपैयाँ बाँडेको खुलासा भएको छ । असोज २ गते

प्रधान सेनापति र राजदूत बीच भेटवार्ता

काठमाडौं,  असोज १३ प्रधान सेनापति राजेन्द्र क्षत्री र नेपालका लागि म्यानमारका राजदूत यु ल्वीन उ बीच बिहीबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।भेटघाटका क्रममा प्रधान सेनापति र म्यानमारका राजदूत

परीक्षाफल प्रकाशित

काठमाडौँ, असोज १३ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । त्यसैगरी त्रिविले गत जेठ र

डाक्टर केसीका मागबारे बोले गगन थापा, के भने

काठमाडौं, असोज १३ स्वास्थमन्त्री एवं काँग्रेस युवा नेता गगन थापाले अनसनरत डाक्टर गोविन्द केसीका माग पुरा गर्न सरकार लागिपरेको बताएका छन् । बिहीबार मन्त्रिपरिषदको बैठक सकेर बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुसँग

निमावली निलम्बनप्रति एमालेको आपत्ति

काठमाडौं, असोज १३ बजेट आश्रित विधेयक पारित गर्न संसदको निमावली निलम्बन गर्दा सांसदकोे अधिकार खोसिएको भन्दै प्रमुख विपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । व्यवस्थापिका संसदमा बोल्दै एमाले सांसद

भाषा विवाद समाधान गर्न विज्ञहरुको समिति गठन

काठमाडौं, असोज १३ नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषामा केही समय यता देखिएको विवाद् सम्बन्धमा अध्ययन गरी सुझाव दिन विज्ञहरुको समिति गठन गरेको छ । प्रतिष्ठानले बिहिवार काठमाडौमा पत्रकार सम्मेलन गरी नेपाली