देश

देशलाई दुर्घटना हुनबाट जोगाउनु पर्छ : मन्त्री केसी

पोखरा,  असोज १५ सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउनुपर्नेमा जोड दिनुभएको छ । प्रजातन्त्र संवद्र्धन केन्द्र्रको

कञ्चनपुरमा महिलाको रहस्यमय मृत्यु, हत्या आशङ्कामा श्रीमान् पक्राउ

भीमदत्तनगर,  असोज १५ कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । गएराति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको

समयमै चुनाव नभए देश ठुलो दुर्घटनामा फस्ने रावलको चेतावनी

काठमाडौं असोज १५ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चैत र बैशाख महिनामा निर्वाचन नभए देश ठुलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल रामेछाप शाखाले रामेछापमा आयोजना गरेको

पहिरोमा पुरिएर तिनको मृत्यु

मेलम्ची,असोज १५ अविरल वर्षाका कारण सिन्धुपाल्चोक राम्चेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुईको शव आज प्रहरीले फेला पारेको छ । सिन्धुपाल्चोक राम्चेका चन्द्रकान्त तिमल्सिनाका कान्छा छोरा उद्धब तिमल्सिना र उनको

दशैंतिहारपछि प्रचण्ड सरकार ढल्दै !

काठमाडाैं, असाेज १५ संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ । दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई

देशभरका एलडिअाे र कार्यकारी अधिकृतहरूकाे सरूवा, काे कहाँ पुगे ? (सूचिसहित)

काठमाडाैं, असाेज १५ स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारी (एलडिअाे) र नगरपालिकाका कार्यकारी अधिकृतहरूकाे सरूवा गरेकाे छ त्यस्तै मन्त्रालयले डिई तथा इन्जिनियर, नायव सुब्बा, खरिदारकाे पनि सरूवा गरेकाे छ ।

सार्क सम्मेलन स्थगित

काठमाडौं, असाेज १५ आगामी कात्तिक २३ र २४ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन स्थगित भएको छ। भारतसहित पाँच सदस्य

दशैं सुरु आज घटस्थापना

काठमाडौँ, असोज १५ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो

भारत-पाकिस्तान युद्दकाे तयारी : भारतले सीमाक्षेत्रका मानवीय बस्ती खाली गरायाे

हक अल्लाहबक्स (भारत), असोज १४ भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् । दुई देशबीच तनाव

अनसनरत डा.केसी विरुद्ध अनसन सुरु

काठमाडौं,असोज १४ मेची अञ्चलको विर्तामोडमा रहेको बी एण्ड सी नामक मेडिकल कलेज सञ्चालन गर्न दिइनु पर्छ भन्दै झापाका समाजसेवी एवं कलेज सञ्चालक चैतन्य प्रसाद मैनाली बुधबार देखि अनसन बसेका छन्