देश

कांग्रेसले शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

काठमाडौँ,  असोज १६ नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज

दसैँमा निजी र कर्मचारीका सवारीले यात्रु बोक्ने

काठमाडौँ,  असोज १६ दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ । विभागका प्रवक्ता

पर्यटनमन्त्रीले भने- नेपालको हवाई क्षेत्र सुरक्षित बनाउँछौं

काठमाडौं, १६ असोज । क्यानडास्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मुख्यालयमा भइरहेको  ३९ औं  आईकाओ महासभामा  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले सम्बोधन गरेका छन् । सो अवसरमा

दलित र ब्राह्मणक्षत्रीका जमरा एकै ठाउँमा

त्रिशूली (नुवाकोट), १६ असोज बेलकोट–३ स्थित निरञ्जना भगवती मन्दिरमा परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि दलित र ब्राह्मणक्षत्रीले सामूहिक रुपमा जमरा राखेका छन् । उपल्लो जानका भनिएकाको सँगै बेलकोट–१, २

बस दुर्घटनामा तीनको मृत्यु, ३१ घाइते

मकवानपुर, असोज १६ मकवानपुरमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । मकवानपुरको हेटौंडाबाट हाँडीखोलाको लागि छुटेको ना ४ ख ४३०७ नम्बरको

हङकङमा नेपालीबीच झडप, प्रहरीले गोली चलाउँदा २ घाइते

काठमाडौं, असोज १६ हङकङको जोर्डनमा बस्ने नेपालीहरुबीच आइतबार बिहान झडप भएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर दुई जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका

गाडीले किचेर मृत्यु

बैतडी, १६ असोज गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विष्टलाई

हिमानीकाे जन्मदिनमा पारस छमछमी नाचेपछि…

काठमाडाैं, असाेज १६ पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको

जिशिअहरूकाे सरूवा, काे-कहाँ ? (सबै कर्मचारीकाे सूचिसहित)

काठमाडाैं, असाेज १७ शिक्षा मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीहरूकाे सरूवा गरेकाे छ । मन्त्रालयले शनिबार साँझ जिशिअ लगायत कर्मचारीहरुको सरुवा गरेको हाे । केशरमहलस्थित स्वप्न बाटिकामा विगत तीन दिनदेखि सरुवा व्यवस्थापन गर्न बसेको

प्रज्ञा भवनमा विदेशी स्रष्टाको भव्य स्वागत

काठमाडौँ, असाेज १५ प्राज्ञिक आदान–प्रदान अभियानअन्र्तगत नेपाल भ्रमणमा आएका विभिन्न मुलुकका स्रष्टाहरुको सम्मानमा नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वागत कार्यक्रम गरेको छ । जरा फाउन्डेशनको निमन्त्रणामा आएका थाइल्यान्ड, चीन, भारत, जर्मन, भुटान, बंगलादेश,