देश

पूर्वराजा शाहकहाँ टीका थाप्नेको बाक्लो उपस्थिति

काठमाडौँ, असोज २५ पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरण, शुभचिन्तक तथा राजनीतिज्ञहरुलाई टीका लगाइदिएका छन् । सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उनले लगाइदिएका थिए

के कारण थियो सत्ता पक्षका दुई प्रमुख नेताले दशैं टीका नलगाउने

काठमाडौँ, असोज २५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बडादसैँ पारिवारिमा रमाएर मनाएका छन् । दाहालले दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर पर्व मनाएका दाहालका उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए

दसैंको दिन दोलखा हल्लियो

काठमाडौं, असोज २५ दोलखा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो १२ बजेर ५३ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ । दसैँको दिन परकम्प जाँदा टीकाको तयारी गरेका तथा टीका

परराष्ट्रमन्त्री डा. महत स्वदेश फिर्ता

काठमाडौँ, असोज २५ परराष्ट्रमन्त्री डा प्रकाशशरण महत एसियन कोअपरेसन डाइलग (एसियाली मञ्च)को दोस्रो सम्मेलनमा भाग लिई आज स्वदेश फिर्ता भएका छन् । थाइल्यान्डको बंंैककमा भएको उक्त सम्मेलनमा भाग लिन नेपाली

राजदेवीमा १४ हजार ६ सय बढी बोकाको बलि

काठमाडौं असोज २५ जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यो वर्षको दसैंमा १४ हजार ६ सय १७ बोकाको बलि चढाइएको छ । आइतबार तथा अष्टमीको राति ८ बजे सुरु भएको बोका बलिदानको

मुल पुजारी र काका काकीको हातबाट टीका ग्रहण गरिन् राष्ट्रपति भण्डारीले

काठमाडौं, असोज २५ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८ः४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाएकी छन् । सोही अवसरमा राष्ट्रपति भण्डारीले

८७ वर्षिय पिताबाट टीका ग्रहण गरे, अध्यक्ष ओलीले

काठमाडौं, असोज २५ पूर्व प्रधामन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ८७ वर्षीय पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका छन् । उनले टीकाको उत्तम साइत ८ बजेर ४५

यस्तो भनिएको छ प्रधान्मन्त्री दाहालको शुभकामना सन्देशमा

काठमाडौँ, असोज २४ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त

आज विजयादशमी, टीकाको उत्तम साइत बिहान ८ : ४५ मा

काठमाडौँ, असोज २५ आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत

आज दसैंको विशेष दिन राष्ट्रपति भण्डारीद्धारा शुभकामना सन्देश व्यक्त

काठमाडौँ, असोज २५ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका