देश

भाेलि यसरी सुटुक्क हुँदैछ राष्ट्रपतिकी छाेरीकाे इङ्गेजमेन्ट

काठमाडाैं, असाेज १९ एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको इङ्गेजमेन्ट कार्यक्रम आइतबार राष्ट्रपति निवासमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुने

रसुवामा भुँइचालाे

काठमाडौँ, असाेज २९ रसुवाको ठूलोगाउँ गाविस आसपास केन्द्रविन्दु भएर आज भूकम्पको परकम्प गएको छ । साँझ ६ बजेर २२ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको

देउवाले हुन्छ भने के निर्वाचन हुन्छ त ?

काठमाडौँ, असोज २९ ‘निर्वाचन समयमा हुन्छ त रु’ पत्रकारको प्रश्नलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातिर देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, ‘‘निर्वाचन त गर्नैपर्छ

एमालेकाे चियापानमा काे-काे सहभागी भए ?

काठमाडाैं, असाेज २९ दसैं, तिहार छठ पर्वको अवसरमा आज एमालेले काठमाडौंको शंख पार्कमा चियापान गर्यो । चियापान कार्यक्रममा काग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल देखि मधेसी मोर्चाका नेताहरु सहभागी भए।

चितवन पुगेर कांग्रेस महामन्त्रीले दिए विवादित अभिव्यक्ति, के भने ?

चितवन, असाेज २९ नेपाली कांग्रेसका महामन्त्री शशांक. कोइरालाले धर्मनिरपेक्षताको विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् । धर्म निरपेक्ष, सापेक्ष, नहुँने भन्दै कोइरालाले जनमतसंग्रहबाट यसको निर्णय गर्नुपर्नेमा जोड दिए । नेपाल प्रेस

प्रधानमन्त्री दिल्ली प्रस्थान

काठमाडाैं, असाेज २९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ब्रिक्स देशहरुको शिखर सम्मेलन तथा बिमस्टेक देशहरुको आउटरिच सम्मेलनमा भाग लिन आज(शनिबार) बिहान ८ बजे नेपाल एयरलाइन्सको २०५ को उडानबाट दिल्ली प्रस्थान गरेका

सुनकाे मूल्य घट्याे

काठमाडाैं, असाेज २८ दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । दसैँको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको छापावाल

काभ्रेमा बस दुर्घटना, ११ जना यात्रु घाइते

काठमाडाैं, असाेज २८ काभ्रेको पलाञ्चोक नगरपालिका १६- भान्सेपोखरीमा यात्रुबाहक बस दुर्घटना भएको छ ।  पलाञ्चोकभगवती जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका

इलाममा ५६ जना सवार डुंगा दुर्घटना, ५ को शव भेटियो

काठमाडौं, असोज २८ इलामको माइखोलामा डुंगा दुर्घटना हुँदा ५ जनाको शव फेला परेको छ । इलामको दानाबारीबाट महमाई जाँदै गरेको डुंगा चण्डलाघाटमा शुक्रबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको शव

संविधान संशोधनमा सहमति जुट्ला ?

काठमाडौं, असोज २८ संविधान संशोधनको विषयमा सहमति जुटाउन सरकारले गृहकार्य थालेको छ । दसैँअघि नै संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्रीको तयारी भएपनि एमाले तयार नभएपछि सहमति जुट्न ढिलाई भएको