देश

सुन तस्कर भागाभाग : डरले घरै छाड्न थाले

सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन्। केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका हुन्

वर्तमान सत्ता गठबन्धन अस्थिरताकाे कारक : बामदेव

नेकपा एमालेका उपाध्यक्ष्य बामदेव गौतमले देशको बर्तमान राजनैतिक अस्थिरताको कारक बर्तमान सत्ता गठबन्धन रहेको बताउनु भएकाे छ

सडक विस्तारका समस्या समाधान गर्न समिति गठन

काठमाडौँ उपत्यकाका सडक विस्तारमा ढिलाइ भएपछि तोकिएको समयमा सम्पन्न गर्ने गरी समन्वय गर्न समिति गठन गरिएको छ । उपत्यकामा हाल दर्जन बढी सडक विस्तार भए पनि समयमा काम हुन सकेको

अख्तियारको स्थापना दिवसमा कस्ले के भने ?

आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले प्रचलित कानुनको प्रयोग गरी आयोगले सुशासन कायमका लागि निगरानी र पहरेदारीको कार्यलाई निरन्तरता दिने बताउनुभयो

भूकम्पको धक्का महसुस

आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । बिहान ११ बजेर १३ मिनेट जाँदा सो भूकम्प गएको हो

आज अख्तियारको २६ औ स्थापना दिवस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २६ औं स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ । दिवसको अवसरमा सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ

महाअभियोग समितिले तयार पारको प्रतिवेदन संसदमा बुझाइदै

लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बारे महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन आज संसदलाई बुझाइदै छ

चितवन पनि लोडसेडिङमुक्त

नेपाल विद्युत प्राधिकरणले चितवन जिल्लालाई पनि लोडसेडिङ मुक्त गराएको छ

एकमहिने स्वस्थानी मेला र कथावाचन समापन

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ

महाधिवेशनको तयारी गर्न निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टी, काठमाडौँ जिल्लाले आफ्नो मातहतका परिषद्, सबै क्षेत्रीय समिति, महानगर समिति, नगर र वडा समितिलाई