अाइतबार सरकारले डिअाइजी जयबहादुर चन्दलार्इ प्रहरी प्रमुखमा नियुक्त गरेसँगै नेपाल प्रहरीले २५ अाैं प्रहरी महानिरीक्षक पाएकाे छ । नेपाल प्रहरीमा २००६ देखी २०७३ सालसम्म अाइपुग्दा २५ जनाले अाइजीपी हुने माैका
सरकारले तेस्राे वरियताका डीआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ । दुबै प्रहरी संगठनका प्रमुखहरू भाेलिबाट अवकाश लिदैछन्
महादेवस्थान गाविस–२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए
संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ
बडिमालिका नगरपालिका–९ मा निर्मित सिराडी– माउलेख– जिल्ली पाँच किमी कृषि सडक शनिबारदेखि सञ्चालन भएको छ
नुवाकोटको तादीखोलामा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ । आज दिउँसो गाउँखर्क–७ घर भई सुन्दरादेवी–१ बस्दै आएका ७० वर्षीय चतुरमान तामाङको ज्यान गएको हो
राष्ट्रिय प्रजातन्त्र पार्टीको १० जिल्लाको अधिवेशनमा विवाद देखिएको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालका नेता तथा कार्यकर्ताले जिल्लाको नेतृत्व छोड्न नचाहेपछि मुगु, जुम्ला, रौतहटलगायत स्थानमा विवाद उत्पन्न भएको हो
स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत स्थानीय निकायका कर्मचारीलाई प्राथमिकता नदिएको भन्दै स्थानीय कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माग पूरा नभए स्थानीय निकायको काम अनिश्चितकालीन बन्द...
विभिन्न विकास आयोजनाहरुको निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आज बारा जाँदै छन । प्रधानमन्त्री दाहाल बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्ने तयारी भएको दाहालको निजी सचिवालयले जनाएको छ
संसद्मा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै