देश

म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने डेरीमा सिलबन्दी

म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने बेनीको एक डेरी पसलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ

प्राधिकरण निर्देशक समितिको बैठक बस्दै

भूकम्पपछिको पुनरनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको वैठक आज बस्दैछ । प्राधिकरणको सिइओमा गोविन्द पोखरेल नियुक्रि भएपछि पहिलोपटक समितिको बैठक बस्न लागेको हो

पत्रिका सञ्चालकहरु आन्दोलनमा

प्रेस काउन्सिलले गरेको पत्रपत्रिका वर्गीकरणप्रति असन्तुष्टि जनाउँदै पत्रकारहरुले राष्ट्रिय सूचना आयोगसमक्ष पत्रिका वर्गीकरण पुनरावलोकको माग गरेका छन्

केही पक्षलाई जनयुद्ध मार्फत प्राप्त उपलब्धी स्वीकार गर्न असजिलो भइरहेको छ- प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही पक्षलाई जनयुद्ध मार्फत प्राप्त उपलब्धी स्वीकार गर्न असजिलो भइरहेको बताएका छन्

अज्ञात समुहद्धारा सिरहामा वाइसीएलका इन्चार्जमाथि गोली प्रहार

सिरहाको मुर्तैयामा अज्ञात समुहको गोली लागेर एक जना माओवादी कार्यकर्ता घाइते भएका छन्

चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, फागुन १ सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले तेस्रो बरियतामा रहेका डिआइजी चन्दलाई प्रहरीको महानिरीक्षक नियुक्त

सरकारले समयमा चुनाव नगरे सरकार परिवर्तन हुन्छ – नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले समयमा चुनाव नगरे सरकार परिवर्तन हुने बताएका छन् । आज बुटवलमा प्रेस चौतारीले गरेको...

आजदेखि बाथ-मुटु रोगको निशुल्क भल्व शल्यक्रिया सुरु

आजदेखि बाथ-मुटु रोगको निशुल्क भल्व शल्यक्रिया सुरु हुँदैछ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि निशुल्क शल्यक्रिया सुरु

दुर्घटनामा एक जनाको मृत्यु

डोटीको बनलेक गाविसमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ

संघर्ष समितिको सट्टा सहयोग समिति बनाउनुस्-उर्जामन्‍त्री

ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समितिको सट्टा सहयोग समिति बनाउन स्थानीहरुलाई आग्रह गरेका छन्