देश

प्रमुख तीन दलबीच वैशाखभित्रै चुनाव गर्ने सहमति भएको छ -प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलबीच आगामी वैशाखभित्रै स्थानीय निर्वाचन गर्ने सहमति बनिसकेको दाबी गरेका छन्...

स्ववियु निर्वाचन फागुन १४ मै गराइने

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

डडेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु

डडेल्धुरा सदरमुकाम नजिकै जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना

सप्तरीको पोर्ताहामा आगलागी

सप्तरीको पोर्ताहा–५ मा गएराति भएको आगलागी बाट करिब पन्ध्र लाख बराबरको क्षति भएको छ

राप्रपाले एक अध्यक्षसहित १६१ सदस्यीय केन्द्रीय समिति बनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एकसय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ...

एमालेको पोलिटबयुरो बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटबयुरो बैठक आज बस्दैछ । दिउँसो १ बजे धुम्वाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनितिक अवस्था र पार्टीको भावी रणनितिका सम्बन्धमा छलफल हुनेछ ।

चुनावको मिति घोषणा गर्न एमालेको माग

नेकपा एमालेले संविधान बमोजिम तीन तहका निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ। मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकले २०७४ बैशाख/जेठमा स्थानीय तह

विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी

विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी भएको छ । बालबालिकालाई पोलियो जोखिमबाट बचाउन उक्त खोप कार्यक्रम सञ्चालन गरिएको हो

प्रहरीद्धारा मोटरसाइकल चोरी गर्ने सार्वजनिक

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गरी फरार रहेका तीनजनालाई पक्रेर सार्वजनिक गरेको छ । डडेल्धुरा बागबजार क्षेत्रमै रहेको सार्वजनिक पुस्तकालय आगाडि पार्किङमा राखिएको से १ प ७७८७ नंको रामबहादुर

एकीकृत नमुना मुसहर बस्तीका लागि अढाइ करोड अपुग

आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्रगतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाइ करोड रकमको आवश्यकता देखिएको छ