देश

दुर्घट्नामा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट काँकडभिट्टाका लागि छुटेको ना ४ ख ५२५४ नम्बरको बसले गोरु गाडालाई ठक्कर...

संशोधन प्रक्रिया अघि बढाउने सरकारको तयारी

सरकारले संविधान संशोधन विधेयकसम्बन्धी प्रक्रिया बुधबारदेखि संसदमा अघि बढाउने भएको छ । संशोधन विधेयकमा दलहरुबिच सहमति नभएपनि सरकारले असहमतिकैबिच प्रक्रिया अघि बढाउने तयारी गरेको हो...

स्थानीय निर्वाचनका लागि मतदाता नामावली संकलन बन्द

फागुन १०, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन रोकिएको छ । निर्वाचन आयोगले प्रत्येक जिल्लाको निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालबाट नियमित

ब्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित

लामो समयको स्थगनपछि आजका लागि बोलाईएको ब्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । संविधान संशोधन विधेयकको बिरोधमा रहेको एमाले र विधेयक अगाडि बढाउनु पर्ने मधेशी मोर्चा आवद्ध दलको

स्थानीय तहको चुनावको मिति घोषणा सकारात्मक छ-ओली

एमाले अध्यक्ष केपी ओलीले सरकारले गरेको स्थानीय तहको चुनावको मिति घोषणालाई सकारात्मक भनेका छन् । पार्टीको मेचि–महाकाली अभियानको उद्घाटनवारे जानकारी दिन ...

प्रधानमन्त्रीले बोलाए सर्बदलिय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलिय बैठक डाकेका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई दिउँसो तीन बजे संसद भवन नयाँ बानेश्वरमा बोलाएका छन्

व्यवस्थापिका संसदको बैठक बस्दै

लामो समयको स्थगन पछि आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । स्थानीय निर्वाचन र त्यसका लागि आवश्यक

मधेसी मोर्चाले गर्यो आन्दोलनको घोषणा

सरकारले आगामी बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेलगत्तै मधेसी मोर्चाले भने दबाबमूलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि, उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत पनि

दुर्घट्नामा एक जनाको मृत्यु

नवलपरासीको गैडाकोट–१० पितौजीमा सोमबार राति मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन्

वैशाख ३१ गते चुनाव गर्न आयोगलाई साढे १० अर्व दिने सरकारको निर्णय

सरकारले वैशाख ३१ गते आइतबार चुनाव गर्ने निर्णय गर्दै त्यसका लागि निर्वाचन आयोगलाई साढे १० अर्व रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।सोमबार बेलुकी बसेको मन्त्रीपरिषदको बैठकले चुनावका लागि निर्वाचन