देश

साइकलिङ रेस सुरु

लमजुङ, कात्तिक २० विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगितामध्येको एक ‘याक अट्याक’ साइकलिङ रेस सुरु भएको छ ।याक अट्याक्क इन्टरनेसनल बाइकिङ सिरिजको दशौं संस्करण लमजुङबाट सुरु भएको हो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेलिकप्टर दुर्घटना

काठमाडौं, कात्तिक २० त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरको हेलिकप्टर  दुर्घटनामा परेको छ । जिरीको लागि उड्न लागेको विमानको अगाडि टर्किस एयरको विमान रहेकाले पछाडीबाट हेलिकप्टर उडाउन खोज्दा दुर्घटना भएको श्री

अवरुद्ध एक्सरे सेवा सुचारु

बैतडी, कार्तिक २० जिल्ला अस्पताल बैतडीमा अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको नयाँ एक्सरे मेसिन जडान

प्रचण्ड किन अाफ्नै मन्त्रीसँग डराए ?

काठमाडाैं, कार्तिक २० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास

तोकियो माथेमा आयोगको प्रतिवेदनअनुसार सिटसंख्या , अब मनपरी गर्न नपाइने

काठमाडौं, कात्तिक २० नेपाल मेडिकल काउन्सिलले आगामी वर्षका लागि मेडिकल कलेजहरूको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिटसंख्या निर्धारण गरेको छ । गत वर्ष एउटा मेडिकल कलेजलाई बढीमा एक सय ३५ सिट

राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता

काठमाडौँ, १९ कात्तिक भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५ः३५ बजे स्वदेश फर्किएका हुन् ।

सुनकाे भाउ ८ सयले बढ्याे

काठमाडौँ, कार्तिक १९ नेपााली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा आज प्रतितोला रू आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा

नेपालका राष्ट्रपतिको भारत भ्रमणका लागि तयारी थालिँदै

काठमाडौं, कात्तिक १९ सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध थप सुमधुर बनाएको विश्वास गर्दै नेपालका राष्ट्रपतिको भारत भ्रमणका लागि तयारी गरेको छ । आज बसेको

पत्रकारलाई स्वास्थ्य उपचारमा  छुट दिने प्रक्रिया अघि बढ्दै

काठमाडौं, कात्तिक १९ श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच एक्ला एक्लै भेटवार्ता

काठमाडौं, कात्तिक १९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवंम प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । सभामुख ओनसरी घर्तीको सिंहदरबारस्थित कार्यकक्षमा भएको