देश

अबकाे चुनावमा क-कस्ले भाेट हाल्न पाउँछन् ?

काठमाडाैं, कार्तिक २५ निर्वाचन आयोगले असोज मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता भई १८ वर्ष पूरा भएका मतदाताको नामावली संकलन सुरु गर्ने भएको छ । आयोगले पहिलो चरणमा आजदेखि मतदाताको नामावलीलाई

पोखराको हङकङ बजारमा आगलागी

काठमाण्डौ ,कार्तिक २५ पोखराको पृथ्वी चोकनजिक हङकङ बजारमा गय राति आगलागी भएको छ । राति अबेर भएको आगलागीको हङकङ बजारको पूर्वतर्फ सहारा क्बलको अगाडी रहेका २५ वटा सटर पूर्ण क्षति

सभामुखको सिफारिस राष्ट्रपतिले रोकिन्

सभामुख ओनसरी घर्तीमगरले संसदको सचिव नियुक्तिका लागि गरेको सिफारिस संविधानअनुसार नभएको भन्दै राष्ट्रपति कार्यालयले रोकेको छ । सभामुख घर्तीले अधिकारकर्मी कानुन–व्यवसायी गोपालनाथ योगीलाई सचिव पदमा नियुक्तिका लागि भन्दै झण्डै दुई

भोली विदा हल्ला मात्रै, विदा नहुने

काठमाडौं,कात्तिक २४, सरकारले फाल्गुनानन्द जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा नदिइने जनाएकोे छ । सामाजिक सञ्जालमा गृहमन्त्रालयको सूचनासहित हल्ला फैलिएपछि उक्त हल्लाको खण्डन गरेको छ । फाल्गुनानन्दको २५ औं जयन्तीमा सरकारले

महाभियोग प्रस्तावमा छलफल गर्न भोली संसद बैठक बस्ने

काठमाडौं, कात्तिक २४ तिहार र छठको बिदा सकिएपछिको व्यवस्थापिका–संसदको पहिलो बैठक २५ गते भोली बस्दैछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहनेछ

जन आन्दोलन स्वर्णपदकबाट काँग्रेस नेता सिटौला सम्मानित

काठमाडौं, कात्तिक २४ जनआन्दोलन २०४६ सालका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०२ औं जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेका नेता कृष्णप्रसाद सिटौला सम्मानित भएका छन् । उनलाई गणेशमान सिंह तथा जनआन्दोलन शहिद

अमेरिकी चुनावकाे प्रभाव : सुनकाे भाउ बढ्याे

काठमाडाैं, कार्तिक २४ अमेरिकी राष्ट्रपतिको चुनावपछि सुन ह्वात्तै महँगिएको छ । नेपालमा एकै दिन सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५६ हजार

प्रचण्ड घेराबन्दीमा, बोलाए केन्द्रीय कार्यालयको बैठक

काठमाडाैं, कार्तिक २४ पार्टीभित्र असन्तुष्टि बढेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका छन् । आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आज केन्द्रीय कार्यालयको

पूर्व राजा किन जाँदैछन् भारत ?

काठमाडाैं, कार्तिक २४ पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर हुँदै भारत भ्रमणमा जाने भएका छन् । केही दिन सिंगापुर बसेपछि शाह भारत भ्रमणमा जाने तयारीमा छन् । ज्ञानेन्द्र बुहारी हिमानीसहित भारत जाने

ज्ञानेन्द्र शाह आज सिंगापुर जाने

काठमाडौं, कात्तिक २४ पूर्व राजा ज्ञानेन्द्र शाह आज सिंगापुर भ्रमणमा जाने भएका छन् । निजी भनिएको भ्रमण कति दिनको भन्ने कुनै तय भएको छैन । सिंगापुरबाट उनी भारततर्फ लाग्नेछन् ।