देश

भारतीय एसएसबीको गोलीबाट एक नेपालीको मृत्यु

काठमाण्डौ, फागुन २६ कञ्चनपुरको सीमावर्ती आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका स्थानीय गोविन्द गौतमलाई उपचारका लागि

चोथौ दिन पनि सप्तरी बन्द, जनजीवन प्रभावित

प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज चौथो दिन पनि जनजीवन प्रभावित भएको छ

सप्तरी घटनामा सरकारको निर्णय : मृतकलाई १० लाख, घाइतेको नि:शुल्क उपचार

सरकारले सप्तरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउने चार जनाको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने भएको छ

स्थानीय तह निर्वाचनको वातावरण बनेन : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१

एमालेले आज काठमाण्डौमा बृहत् भेला गर्ने

नेकपा एमाले ले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाको स्पष्ट जानकारी दिन आज उपत्यकामा बृहत् भेलाको आयोजना गर्दैछ । आज पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले

सावधान ! सडक छेकेर कार्यक्रम गरे तीन वर्ष कैद

सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ? सावधान, जेल पर्नुहोला । सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ

विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या

बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले आज घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर

आगलागीबाट विद्यालय भवन ध्वस्त

म्याग्दीको बेनी नगरपालिका–१३ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा बुधबार बेलुका भएको आगलागीबाट १० कोठे भवन जलेर नष्ट भएको छ

पत्रकारिता विकास समाजमा तिवारी

पत्रकारिता विकास समाजको अधिवेशबाट माधवप्रसाद तिवारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । समाजको अनामनगरमा भएको अधिवेशनले

प्रमुख निर्वाचन आयुक्तलगायत एमाले नेताका घरमा तोडफोड

प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा तोडफोड गरेका छन् । राजविराज–९