देश

गच्छदारले मुख खाेले : अंगीकृत नागरिकलाई राज्यकाे प्रमुख पद हुन्न

बाँके , कार्तिक २८ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगिकृत नागरिकलाई राष्ट्रपति प्रधानमन्त्री, प्रधानन्यायधीश र सुरक्षा निकायका प्रमुख जस्ता संवेदनशिल पदमा जाने अवसर दिन नहुने बताए। फोरम लोकतान्त्रिक

डा. केसीद्धारा १० औं आमरण अनसन सुरु

डा. गोविन्द केसीले १० औं पटक आमरण अनसन सुरु गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन नियुक्तीप्रति असुन्तुष्टि जनाउँदै डा. गोविन्द केसीले १०औं पटक अनशन सुरु गरेका छन् ।

विराेधका बाबजुत सरकारले सुजातालार्इ दियाे ५० लाख

सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चवापत् ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई उपचार खर्च दिने निर्णय गरेको हो ।

भारतमा शशी–वसन्त सम्मानित

काठमाडौँ, कार्तिक २८ भारतको पूर्वोत्तर राज्य असममा कवि तथा प्राज्ञ शशी लुमुम्बू र सङ्गीतकार वसन्त मुकारुङ सम्मानित भएका छन् । भारत वर्षका प्रख्यात कवि, गायक तथा सङ्गीतकार भूपेन हजारिकाको छैटौँ

यो कुनै रङ्गशाला होइन, न त कसैको बाँझो जमिन नै, यो हो बैतडी विमानस्थल

बैतडी, कात्तिक २८ २०५४ साल देखी बन्द भएको बैतडीको पाटन विमानस्थल अझै सञ्चालमा आएको छैन । तत्कालीन माओवादी द्धन्दको समयमा विमानस्थल भवन तथा टावरमा आगजनी भएपछि २०५४ साल देखी बन्द

यस्ताे छ संविधान संशाेधनकाे प्रस्ताव, अंगीकृतलार्इ यी मुख्य पद दिने तयारी

काठमाडौं, कार्तिक २८ अहिलेकाे संविधानले अंगीकृतलाई निषेध गरेका राज्यका ९ मध्ये ६ पद दिने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ताकाे तयारी गरेकाे छ। यही महिनाभित्रै संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने

बन्दकर्ता द्धारा आगजनी

काठमाडौं, कात्तिक २८ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले बन्द उलङघन गरेको भन्दै कैलालीको अत्तरिया नगरपालिका गेटमा बन्दकर्ताले एउटा ट्रकमा आगो लगाएका छन् । मोटर साइकलमा आएका दुई जनाले गुडिरहेको से

सुनकाे भाउ अाज ९ सय घट्याे

काठमाडाैं, कार्तिक २८ नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ । गत साताको शुक्रबार निर्धारण भएको भाउमा आज ९ सय रुपैयाँ घटेको हो । नेपाली बजारमा

भाइको कुटाइबाट दाजुको मृत्यु

फलेवास (पर्वत), कार्तिक २८ उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ । गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६

बन्द गराउँदै हिड्ने माओवादी कार्यकर्ता पक्राउ

काठमाडौं, कात्तिक २८ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज देशभरी बन्द गराएको छ । महंगी, कालोबजारी, खाद्य सम्प्रभुताको माग गर्दै गरिएको भनिएको बन्दका कारण मुख्य शहरहरुको जनजीवन प्रभावित भएको छ