देश

नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन फागुनमा हुँदै

काठमाडौँ, कार्तिक २९ नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष

लोकमानको बचाउका लागि राजधानीमा प्रदर्शन

काठमाडौं, कात्तिक २९ अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावका विषयमा छलफल चलिरहेकै बेला लोकमानको बचाउ गर्न प्रदर्शन गरिएको छ । सोमबार राजधानीको नयाँ बानेश्वरमा कार्कीको

सांसद पाण्डेको निधन

काठमाडौं, कात्तिक २९ नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विगत एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि,

महाभियोग प्रस्ताव विधिसम्मतरुपमा आएन – सांसद

काठमाडौं, कात्तिक २९ व्यवस्थापिका–संसदको आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रह्यो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद मोहनबहादुर बस्नेतले सदनमा प्रस्तुत्

संघीय गठबन्धनद्धारा सरकारलाई १५ दिने अल्टिमेटम

काठमाडौं, कात्तिक २९ संविधानप्रति असन्तुष्ट जनाउँदै आएको संघीय गठबन्धनले सरकारलाई १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न अल्टिमेटम दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा मोर्चाले सरकारले संविधान

सुजातालाई ५० लाख उपलब्ध गराइएकोमा सांसदहरुको आपत्ति

काठमाडौँ, कात्तिक २९ काँग्रेस नेत्री सुजाता कोइरालालाई राज्यकोषबाट सरकारले उपचार खर्चवापत रु ५० उपलब्ध गराइएकोमा सांसदहरुले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्को सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल

सुजतालार्इ ५० लाख दिएपछि के भन्छन् गगन ?

काठमाडाैं, कार्तिक २९ सरकारले स्वास्थ्य मन्त्रालयको निर्देशिक रोकेर कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छलफलको सूचीमा रहेको उपचारसम्बन्धी संशोधित

रसुवागढी नाका चार दिन बन्द

काठमाण्डौ ,कार्तिक २९ नेपाल र चीनबीच सञ्चालनमा रहेको व्यापारिक नाका रसुवागढी चार दिन बन्द हुने भएको छ । भूकम्पपछि बिग्रिएको सडक मर्मत गर्ने क्रममा विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि चिनियाँ

निर्वाचनलाई संविधान संशोधनसँग नजोड्न नेपालको आग्रह

सिरहा, कार्तिक २८ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनलाई संविधान संशोधनसँग नजोड्न आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल, सिरहाले आज लहानमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले स्थानीय निकायको

तरूण दलमा चुनाव हुने संकेत, सिटाैला समूहले गर्याे टिम घाेषणा

नेविसंघ र महिला संघमा पाैडेल समूह बढारिएपछि चुनाव नगराउने पक्षमा पुगेकाे छ भने चुनावकाे पक्षमा सिटाैला पक्ष उभिएकाे छ । नेविसंघ र महिला संघमा उल्लेख्य संख्यामा जीत हात पारेकाे सिटाैला