देश

११ करोड लागतमा बन्न लागेको बैतडी क्रिकेट मैदानको यस्तो छ हालत

बैतडी, मङ्सिर ५ सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा दुई वर्षअघि सुरु भएको सुविधासम्पन्न अन्तर्रा्ष्ट्रियस्तरको दशरथचन्द क्रिकेट मैदानको निर्माण कार्य अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको

कैलाली कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश रहन्छ : देउवा

कञ्चनपुर, मंसिर ५ नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार कञ्चपुरमा आयोजना गरेको पत्रकार

कति पुग्याे डलरकाे भाउ ?

काठमाडाैं, मंसिर ५ शनिबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा तोकेको छ। गत वर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च १ सय

डेङ्गुबाट भारतीय मजदुरको मृत्यु

दमक (झापा), मंसिर ५ डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका एकजना भारतीय मजदुरको मृत्यु भएको छ ।दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गरिआएका भारत, सिलगुढी घर भएका ५५ वर्षीय जीवन

अब बैंकहरुले घरेलु उद्योगमा अनिवार्य लगानी गर्नुपर्ने

काठमाडाैं, मंसिर ५ सरकारले घरेलु तथा साना उद्योग प्रवर्धनका लागि बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा अनिवार्य लागनीको व्यवस्था गर्ने भएको छ । उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगको

सुक्खायाममा लोडसेडिङ हुन नदिने

काठमाडौं, मंसिर ५ नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारत थप दुईसय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा संचालन गर्ने र भारतीय बिजुली आयात

अफिनको अध्यक्षमा पुनः चौधरी, भवन निर्माणमा कस्ले कति दिने भए ?

काठमाडौँ, मंसिर ४ निजी अस्पताल सञ्चालकको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को अध्यक्षमा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरी पुनः चयन भएका छन् । शुक्रबार र शनिबार काठमाडौँमा भएकोे अफिनको १९औँ

अाइपुग्याे नेपालमा अाइफाेन ७, कति छ मूल्य ?

काठमाडाैं, मंसिर ४ नेपालमा अाइफाेन ७ अाइपुगेसँगै बिक्री वितरण सुरू भएकाे छ ।    प्रि-बुकिङ भइरहेको बहुप्रतिक्षित आइफोन ७ लाई शुक्रबार इभोस्टोरले औपचारिक रुपमा सार्वजनिक गर्दै बिक्री प्रारम्भ गरेको छ

नेताले उडाए राज्यकाेषकाे ४ अर्ब (कस्ले कति ? सूचिसहित)

काठमाडाैं, मंसिर ४ २०६२/६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले करिब ४ अर्ब रुपैयाँ आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ । सरकारबाट आर्थिक सहायता तथा

दुर्घटनामा दुइको मृत्यु

कपिलवस्तु , मंसिर ४ कपिलवस्तु बुङ्चीमा दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ । आज बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोकिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एम्बुलेन्समा