देश

प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई

सहिद गौतमको परिवारलाई एमालेको आर्थिक सहयोग

नेकपा एमालेले कन्चनपूरको पुनरवासमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर निधन भएका सहिद गोविन्द गौतको परिवारलाई अर्थिक सहयोग गर्ने भएको छ । मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कन्चनपूरमा रहेको

दुर्घटनामा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। रुकुम मुरु गाविस-२ का १९ वर्षीय भीमबहादुर सिर्पाइलीको

निर्वाचन आयोगका प्रदाधिकारीले प्रधानमन्त्रीसँग भेट गर्दै

निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गर्ने भएको छ । निर्वाचनको कामलाई तीव्रता दिएको आयोगले सुरक्षा, सरकारी तयारी लगायत विषयमा प्रधानमन्त्री दाहालको धारणा

चप्पल कारखानामा आगलागी

मोरङ्गको ट्रकीसिनवारीमा रहेको म्याजिक चप्पलको कारखानामा आगलागी भइरहेको छ । बिहान ४ बजेतिरदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा

भक्तपुरमा मिनीट्रकले कुल्चँदा १५ महिने शिशुकाे मृत्यु

नगरकोट नगरपालिका–३ ताथली आलुबारीमा आज बा १ ख ४७९९ को मिनीट्रकले सुतिरहेको शिशुलाई कुल्चिएपछि उनको मृत्यु भएको छ

फेरी सात किलो सुन सहित तीन जना पक्राउ

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षा जाँच गर्दा बा१७च २२७५ नंको जिपको फिल्टरमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा उक्त परिमाणको सुन प्रहरी कार्यालय टिमुरेले बरामद गरेको

देशभर लाेडसेडिङ हट्यो

नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ । विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने आज

एमाले नेता शेरधन रार्इ भन्छन्– मधेसी माेर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा

नेकपा (एमाले) का युवा नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राइले मधेसी मोर्चा कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाउनुभएको छ

किन टुंगिएन प्रहरी महानिरीक्षकको मुद्दा, को होला प्रहरी प्रमुख ?

काठमाडौँ, चैत्र ३ सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ । न्यायाधीश