देश

कति छ अाज सुनकाे भाउ ?

काठमाडाैं, मंसिर १२ साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। केही दिनदेखि सुनचाँदीको मूल्य ओर्लिँदै आएकोमा आइतबार सुन प्रतितोला ३ सय र चाँदी १० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी

साझा यातायातका थप ३० वटा बस उपत्यकामा आजदेखि गुड्ने

काठमाण्डौ , मंसिर १२ साझा यातायातले सुविधा सम्पन्न थप ३० वटा बस उपत्यकामा आज देखि गुड्ने भएका छन्। आज देखि सञ्चालन हुने थप ३० बस पुराना ८ वटा बससहित ४ वटा

मृत्यु संस्कार अब ५ दिन !

काठमाडाैं, मंसिर १२ संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ। काजकिरियालाई समय सान्दर्भिक बनाउनुपर्छ भनेर अभियानमा लागेको समाजले शनिबार पाँच दिने

आन्तरिक उडानका लागि ठूला जहाज अाउँदै

काठमाडौं, मंसिर १२ निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनी क्षमता विस्तारका लागि साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन् ।आन्तरिकमा नियमित उडान गरिरहेका यती, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा

नवलपरासीमा जिप दुर्घटनामा ७ काे मृत्यु, १८ घाइते, उद्धारमा कठिनाइ

प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हँुदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२

कमल थापालार्इ प्रचण्डकाे अफर : संविधान संशाेधनमा सघाउनुस्, उपप्रधान सहित परराष्ट्र मन्त्री बन्नुस्, अब के गर्लान थापा ?

काठमाडाैं, मंसिर ११ संविधान संशोधन प्रस्ताव दर्ता र त्यसलाई पास गराउन संसदमा दुई तिहाई बहुमत पुर्याउने गृहकार्यमा लागेका सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले राप्रपालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको ‘अफर’ गरेका छन्

सत्तारूढ दलकाे बैठक किन बहिष्कार गरे शशांक र टाेपबहादुरले ?

काठमाडाैं, मंसिर ११ संविधान संशोधनको अन्तिम निस्कर्ष निकाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बालुवाटार बैठक सत्तारुढ दलकै प्रभावशाली नेताहरुले बहिष्कार गरेका छन् । प्रधानमन्त्रीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर

स्कुले कर्मचारीको तलब दुई हजार !

काठमाडौँ, मंसिर ११ के एउटा नागरिकले मासिक रु दुई हजारको तलबबाट जीवन गुजारा गर्न सक्छ ?  ‘नन टिचिङ’ कर्मचारीका रुपमा परिचित सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले यो विडम्बना भोग्नुपरिरहेको छ ।

एकीकरणको साता नबित्दै राप्रपाभित्र विवाद सुरू

काठमाडाैं, मंसिर ११ पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो। एक अन्तर्वार्तामा राप्रपाका

झापा, मोरङ र सुनसरीबारे जनप्रतिनिधिले निर्णय गर्नुपर्ने

उर्लाबारी (मोरङ), मंसिर १० नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार संविधान संशोधनका नाममा निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन । कोसीहरैचामा आज अखिल नेपाल महिला सङ्घको छैटौँ जिल्ला अधिवेशनलाई