देश

२ हजार वन रक्षक भर्ना गरिँदै

काठमाडाैं, मंसिर १४ रिक्त सशस्त्र वन रक्षक, वन रक्षक र गेमस्काउट (निकुञ्जको गस्तीमा खटिने कर्मचारी) को भर्ना प्रक्रिया अघि बढेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले ७ सय ४३ सशस्त्र

कांग्रेसले छान्यो १० राज्यमन्त्री

काठमाडाैं, मंसिर १४ कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा

राज्यमन्त्री बन्न कांग्रेसमा यसरी हुँदैछ ४ कराेडकाे खेल

काठमाडाैं, मंसिर १३ सत्तारूढ दल नेपाली कांग्रेसबाट ९ जना राज्यमन्त्री बन्ने खबर प्रचण्ड सरकार निर्माणदेखी नै चर्चामा छ । तर ९ महिना म्याद ताेकेरै बनेकाे प्रचण्ड सरकारमा कांग्रेसले अहिलेसम्म राज्यमन्त्रीकाे

अाजकाे भूकम्पमा परी एक जनाकाे मृत्यु

काठमाडाैं, मंसिर १३ सोमबार विहान गएको पराकम्पका कारण हिमपहिरो खस्दा अमादब्लम हिमाल आरोहणमा गएका एक शेर्पाको मृत्यु भएको छ । एक विदेशी नागरिक घाइते भएका छन् । रामेछाप र सोलुखुम्बुको

सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धान गर्ने

काठमाडौं, मंसिर १३ सत्य निरुपण तथा मेलमिलाप आयोगले यही मङ्सिरको अन्तिमदेखि सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धानको थप काम अगाडि बढाउने तयारी गरेको छ । आयोगले आन्तरिक काम ९० प्रतिशत

नेपाल श्रीलंकासँग ८ विकेटले पराजित

काठमाडौं, मंसिर महिला एशिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । नेपालले लिएको २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाएर

संविधान संशोधनले संविधान कार्यान्वयनमा संकट उत्पन्न हुने : विष्ट

पोखरा, मंसिर १३ नेकपा एमालेका सचिव गोकर्ण विष्टले संविधान संशोधनले संविधान कार्यान्वयनमा संकट उत्पन्न हुने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले सोमबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानलाई

माओवादी केन्द्रको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं, मंसिर १३ नेकपा माओवादी केन्द्रको केन्द्रीय पोलिट्ब्यूरो बैठक सोमबार दिउँसो बस्दैछ। शुक्रबार केहीबेर बसेर स्थगित बैठक सोमबार दिउँसो ३ बजेका लागि पेरिसडाँडामा बोलाइएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्। बैठकमा

फेसबुकमा विज्ञापन देखाई ठगी गर्ने पक्राउ

काठमाडौं, मंसिर १३ वैदेशिक रोजगारीमा पठाउने भन्दै फेसबुकमा विज्ञापन देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार तिलक बहादुर गुरुङ, दिनेश गरुङ, डोर बहादुर थापा,

सुनको भाउ आज पनि बढ्यो

काठमाडौं, मंसिर १३ सुनको भाउ सोमबार तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन सोमबार तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।