देश

परीक्षाफल प्रकाशित

काठमाडौँ, मंसिर १७ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत वैशाख–जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको भूगोल विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । परीक्षाफल  www.educationsansar.com,

मैनालीले प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेपछि…

काठमाडौं, मंसिर १७ संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेसहित विपक्षी दलहरुले दोस्रो दिन पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् । संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माले महासचिव

आइओएमका डिनले दिए राजीनामा

काठमाडौं, मंसिर १७ चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् । डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले उनलाई

राष्ट्रपति र सभामुख बीच भेटवार्ता

काठमाडौं, मंसिर १७ राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसदमा भइरहेको पछिल्लो गतिविधि र यही मंसिर ५

संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगियौँ -महतो

विराटनगर ,मंसिर १७ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगिएको बताएका छन् । सो पार्टीद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन प्रस्तावबाट मधेसको

पुनःनिर्माणको कार्य सुरु

 काठमाडौं, मंसिर १७ भूकम्पबाट क्षति भएका घरमध्ये अनुदान रकम प्राप्त गरी १५ हजार ८६१ घर पुनःनिर्माण सुरु भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार

संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने -देउवा

विराटनगर , मंसिर १७ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दर्ता भई सकेको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने विस्वास ब्यक्त गरेका छन  । आज बिहान विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै

एमालेले आजपनि संसद अवरुद्ध गर्ने

काठमाण्डौ , मंसिर १७ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने भएको छ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले संविधान संसोधन विधयेक फिर्ता नलिएसम्म

संसद बैठक आज पनि बस्दै

काठमाण्डौ , मंसिर १७ व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । संविधान संशोधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपनि आज बैठक अपरान्न ३ बजेका लागि बोलाइएको संसद

केसी र सरकारी पक्षबिच आज पनि वार्ता हुने

काठमाण्डौ, मंसिर १७ त्रिवि शिक्षण अस्पतालका प्राध्यापाक डा. गोविन्द केसी र सरकारी पक्षबिच बिहीबार शिक्षा मन्त्रालयमा भएको वार्ताबाट निष्कर्ष ननिस्किएपछि आज पुनः वार्ता बस्ने भएको छ । वार्ता आज बिहान