देश

ओलीको चीन भ्रमण किन रद्द भयाे ?

काठमाडौँ, मंसिर २१ नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले चीनमा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा आफू भाग लिन जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् । मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण उनले

आदिबासी जनजाति महासंघकाे अध्यक्षमा भुजेलको उम्मेद्वारी

काठमाडाैं, मंसिर २२ आदिबासी जनजातिको साझा थलोको रुपमा स्थापित नेपाल आदिवासी जनजाति महासंघको ९ औं राष्ट्रिय महाधिवेशन पौष २ गतेदेखि चितवनमा हुने भएकाले यतिबेला महासंघको नयाँ कार्यसमितिमा कसको नेतृत्वमा नव

मेलम्चीमा भेटिएकाे याे पहेलाे धातुकाे रहस्य खुल्याे, खानी तथा भूगर्भ विभागले निकाल्याे यस्ताे निष्कर्ष

काठमाडौँ, मंसिर २१ मेलम्ची खानपानीको मुहानस्थित हेलम्बु–७ मा भेटिएको सुनजस्तो पहँेलो धातु सुन नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।उपत्यकामा पानी ल्याउनका लागि इन्टेक निर्माण गर्ने क्रममा गत शुक्रबार

सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिन सुरू, परिवार दलले समर्थन फिर्ता लियाे

पुष्पकमल दाहाल नेतृत्वमा बनेकाे वर्तमान सरकार संकटमा पर्न थालेकाे अनेकन हल्लाकाबिच अाज एकनाथ ढकालकाे परिवार दलले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिएकाे छ । मंगलबार पुरानाे बानेश्वरस्थित परिवार दलकाे कार्यालयमा केन्द्रिय

हवार्इ भाडा घट्याे, अब कहाँ जाँदा कति लाग्छ ?

काठमाडाैं, मंसिर २१ आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो

पनौतीमा काव्य विमर्श सहित कविता गोष्ठी

बनेपा, मंसिर २१ नेपाल प्रज्ञा–प्रतिष्ठान र साहित्य सन्ध्याको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको पनौतीमा काव्यविमर्श गरियो । जनसाहित्यिक मञ्च, नेपालले व्यवस्थापन गरेको उक्त कार्यक्रममा प्रा.केशव सुवेदीले ‘समकालीन नेपाली कवितामा परिवर्तनका स्वर’ विषयक

परीक्षाफल प्रकाशित

काठमाडौँ, मंसिर २१ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com

देश नियन्त्रण बाहिर जाने थापाको चेतावनी

काठमाडौं, मंसिर २१ राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डता कायम नगरिए मुलुक नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिएका छन । रिपोर्टर्स क्लबमा आज भएको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, मंसिर २१ सुनको मूल्य मंगलबार पुनः ओर्लिएको छ। आज १ सय रुपैयाँले घटेर सुन ५३ हजार ७ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन

परीक्षाफल प्रकाशित

काठमाडौं, मंसिर २१ राष्ट्रिय परीक्षा बोर्ड सानोथिमीले मंगलबार कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले सार्वजनिक