देश

यस्ता बन्दैछन् नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडाैं, मंसिर २५ सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

क्रान्ति योद्धा रामप्रसाद राईलाई जनस्तरबाट चिनाउन सुझाव

काठमाडौँ, २४ मङ्सिर राणा शासनविरुद्ध भएको क्रान्तिमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राई र उनले पु¥याएको योगदानबारे जनस्तरमा पु¥याउन जोड दिइएको छ । सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले ६६औँ मुक्ति दिवसका अवसरमा

नेपाल जेसिजको अध्यक्षमा प्रकाश अधिकारीको उम्मेद्वारी घोषणा

काठमाण्डौ, मंसिर २४ नेपाल जेसिजको आसन्न महाधिशेनकाे राष्ट्रिय अध्यक्षमा पूर्व कार्यकारी उपाध्यक्ष प्रकाश प्रसाद अधिकारीले उम्मेद्वारी घोषणा गरेका छन् । झापाको दमक १३ निवासी ३६ बर्षिय अधिकारीले जेसिजलाई समयअनुकल समाजमा

कालो धन नियन्त्रण हुने, यसरी सम्भव छ

काठमाण्डौ, मंसिर २४ लगानीकर्तालाई विश्वस्त गराउन केही समय लाग्ने भए पनि धितोपत्र बजारलाई सुधार गर्ने लक्ष्यका साथ सरकारले अत्याधुनिक प्रणाली लागू गर्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल धितोपत्र

आन्दोलनका पछाडि ठूलो षडयन्त्र छ-प्रधानमन्त्री

काठमाण्डौ, मंसिर २४ प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता र समावेशी समानुपातिक व्यावस्थाको बिरोध गर्नेहरुले बखेडा झिकेर आन्दोलन गरिरहेको बताएका छन । संविधान संशोधन प्रस्तावको विषयलाई लिएर भइरहेको आन्दोलनका पछाडि ठूलो षडयन्त्र

दुर्घटनामा तीन जनाको मृत्यु

उदयपुर, मंसिर २४ उदयपुरमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २६ जना घाइते छन् । खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री

साताकाे अन्तिम दिन अाज पनि घट्याे सुनकाे भाउ

काठमाडाैं, मंसिर २४ साताकाे अन्तिम दिन शुक्रबार पनि पहेलाे धातु अर्थात सुनकाे मूल्य ४ सय रूपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुन ५३ हजार रूपैयाँमा काराेबार भइरहेकाे

हाँस्यव्यङ्ंग्य कलाकार आरपी भट्टराई रहेनन्

काठमाडौं, मंसिर २४ हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उनकाे निधन भएको कलाकार दीपकराज गिरीले जानकारी दिए । गिरीका अनुसार बिहान धेरैबेरसम्म

अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइदै

काठमाण्डौ, मंसिर २४ आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको डिसेम्बर ९ मा संसारभर भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न

किन गर्यो एमालेले भेला स्थगित ? यस्तो छ कारण

काठमाण्डौ, मंसिर २४ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आजदेखि विरगन्जमा हुने भनिएको दुईदिने भेला स्थगित भएको छ । मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि भेला स्थगित भएको जनाएको छ