देश

आज पनि घट्यो सुनको भाउ

काठमाडौं, मंसिर २६ गत साताको अन्तिम दिन ५३ हजारमा ओर्लिएको सुनको मूल्य आइतबार थप सस्तिएको छ । प्रतितोला ४ सय रुपैयाँले घटेर सुन ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको

प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल हुदै

काठमाडौं, मंसिर २६ मुलुकको राजनितिक परिस्थिति र संसदमा जारी गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै छन । राष्ट्रपति भवन सितलनिवासमा हुने छलफलमा संसदमा संविधान

भारतीय राजदूतकाे दबाबमा मधेशी माेर्चा संविधान संशाेधनकाे पक्षमा

स्रोतका अनुसार भारतीय दबाब थेग्न नसकेपछि मोर्चाले संशोधन प्रस्तावका विषयमा केही लचिलो धारणा सार्वजनिक गरेको हो। मोर्चाले संशोधन प्रस्तावलाई स्पष्ट समर्थन नगरेपनि आफूहरुले विरोध गर्दा त्यसको फाइदा एमालेले लिने भन्दै

सिएनएन सुपर हिरोमा नेपाली चेली पुष्पा बस्नेत मनोनीत, यसरी भाेट गरेर जिताउन सकिन्छ

काठमाडौँ, मंसिर २५ अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गर्नुभएकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत हुनुभएको छ ।कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल

कुलचन्द्र गौतम स्मृति संस्थाको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, मंसिर २५ कुलचन्द्र गौतम स्मृति संस्थाको वार्षिक साधारण सभा तथा ५८ औँ कुलचन्द्र स्मृति दिवस एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।कार्यक्रममा स्वर्गिय चर्चित साहित्यकार कुलचन्द्र गौतमले दिनुभएको योग्दानका

भारतीय राजदूतको दबाबमा यस्ताे छ मोर्चाको तयारी !

काठमाडाैं, मंसिर २५ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्ने रणनितिका साथ आज बैठक बोलाएको छ । गत १४ मंगलबार संसदमा दर्ता भएको परिमार्जनसहितको

६८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आज 

काठमाडाैं, मंसिर २५ आज ६८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको

सभामुख घर्ती युएई जाँदै

काठमाडाैं, मंसिर २५ सभामुख ओनसरी घर्ती आज युएई जाँदै छिन । चार दिने औपचारिक भ्रमणका लागि घर्ती आज युएई जान लागेकि हुन । संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै

कक्षा १० काे परीक्षा चैत्र ३ गतेबाट (परीक्षा तालिका सहित)

भक्तपुर, मंसिर २५ परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस

राप्रपाको प्रमुख सचेतकमा गिरी

काठमाडौँ, मंसिर २५ राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको प्रमुख सचेतकमा दिलनाथ गिरी चयन हुनुभएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले दलका सचेतकमा परशुराम तामाङ, सदस्य सचिवमा आनन्ददेवी पन्त