देश

पुष्पा बस्नेत बनिन् सीएनएन सुपर हिरो

नेपाली समाजसेवी पुष्पा बस्नेतले सीएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिराे बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएकाे भाेटिङका अाधारमा

संविधान संशोधन प्रस्तावको विरोधमा एमालेको यस्तो छ तयारी

काठमाडौं, मंसिर २७ सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा रहेको नेकपा एमालेका भातृ संगठनहरुले आज राजधानीमा दौड जुलुस निकाल्ने तयारी गरेको छ । संशोधनको प्रस्तावको विरोधमा आज माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म

किन एमालेले लियो परीक्षा ?

काठमाडौं, मंसिर २७ नेकपा एमाले चितवनले जिल्लास्तरमा पहिलोपटक पार्टी सदस्यता लिनका लागि परीक्षा सञ्चालन गरेको छ । चितवनको भरतपुरस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कृष्ण खनालले परीक्षार्थीलाई

सांसद लम्सालद्वारा क्याम्पसलार्इ २० लाख सहयोग

फलेवास (पर्वत), मंसिर २७ दक्षिण पर्वतको त्रिवेणीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा सांसद विकास लम्सालले आइतबार रु २० लाख सहयोग गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने त्रिवेणीमा रहेको पैंयु बहुमुखी

यस्तो छ एम्बुलेन्स चालकलाई ट्राफिक जामको पीडा

काठमाडौं, मंसिर २७ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको एम्बुलेन्स चालकका रूपमा ज्ञानकाजीले काम गर्न थालेको ११ वर्ष भइसक्यो। अधिकांश प्रसव पीडामा रहेका महिला लिएर अस्पताल आउनुको साथै नवजात शिशुलाई

डीभी परेका एसपीको विमानस्थलमा जागिर !

काठमाडौँ, मंसिर २७ विदेशी डीभी र पीआर लिएका व्यक्तिले सरकारी जागिर खान नपाउने गरी सरकारले कानुन बनाए पनि अहिले अमेरिकी डीभी परेका प्रहरी अधिकृत सेवामा हाजिर रहेको पाइएको छ ।

लोकसेवाले खोलेका विज्ञापनमा दर्खास्त नै परेन

काठमाडौं, मंसिर २७ देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन । आर्थिक वर्ष २०७२र७३

नेपालतर्फको रेल्वे ढुवानीमा रक्सौलमाअवरोध

काठमाडौं,मंसिर २७ आइतबार बिहानदेखि रक्सोलका स्थानीयले भारतीय कस्टम नजिकै धर्ना दिँदै भारतीय रेल्वेमार्फत नेपालका लागि आउने माल सामानको ढुवानी ठप्प पारेका छन्। वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच

देउवाको मनस्थिति परिवर्तन, संशोधन विधेयक फिर्ता गर्न सहमत

काठमाडौं, मंसिर २७ सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक स्थगन गर्न सहमत भएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग

नेपालका लागि सामान बोकेर छुट्यो चिनियाँ रेल

काठमाडौं, मंसिर २७ अट्ठाइस लाख अमेरिकी डलर बराबरका सामान बोकेको चिनियाँ मालबाहक रेल ५ हजार २ सय ७० किलोमिटर दुरी पार्दै ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ लागेको छ। सो रेलले बोकेका सामानको