देश

स्थानीय निर्वाचन वैशाख पहिलो साता : प्रधानमन्त्री

काठमाडौं, मंसिर २९ प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन वैशाख पहिलो साता हुने गरी मिति घोषणा गरिने खुलाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारले स्थानीय निर्वाचन वैशाख

फोन नम्बर परिवर्तन नगरी चाहेको सेवा प्रदायक परिवर्तन गर्न पाइने

काठमाडौं, मंसिर २९ के फोन नम्बर परिवर्तन नगरी चाहेको दूरसञ्चार प्रदायक कम्पनीको सेवा लिन सकिएला रु अबको केही समयभित्र नै फोन नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन सम्भव हुनेभएको छ

नेपाल–चीन संयन्त्र बैठक : मिति पर्खँदै नेपाली कूटनीतिज्ञ

काठमाडौं, मंसिर २९ नेपाल र चीनबीचको अर्थ र परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकले स्थगन भएको पाँच महिना बित्दासमेत निरन्तरता पाउन सकेको छैन। लामो समयदेखि नेपालका तर्फबाट पहल हुँदा पनि बैठक

ट्याक्सी चालक लामाको मृत्यु मापसेबाट होइन, हत्या नै हो : प्रहरी

काठमाडौं, मंसिर २९ राजधानीको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ। प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा

राप्रपाकाे पदाधिकारीमा काे–काे मनाेनित भए ?

काठमाडाैं, मंसिर २८ राप्रपाले भागवण्डाका आधारमा जम्बो पदाधिकारी बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले मंगलबार उपाध्यक्ष, महामन्त्री, कोषध्यक्ष मनोनयन गरेका हुन् । राप्रपा र राप्रपा नेपालबीच एकतापछि बनेको राप्रपामा

उर्जा मन्त्री भन्छन -विद्युत् प्राधिकरणको प्रमुख बन्न १० करोडको अफर आयो

  मोरङ , मंसीर २८ उर्जा मन्त्री जनार्दन शर्माले नयाँ खुलासा गरेका छन । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले मंगलबार संयुक्त आयोजना गरेको अन्तर्क्रियामा शर्माले १० करोडको अफर

लोडसेडिङ मुक्त बनाउने अभियानमा सरकार लागि परेको छ – उर्जामन्त्री

मोरङ,मंसिर २८ उर्जामन्त्री जनार्दन शर्माले देशलाई अँध्यारो मुक्त बनाउने अभियानमा बाधा पुर्याउने जोसुकैलाई कारवाही गरिने बताएका छन । प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले देश

सुनको मूल्य बढ्यो

काठमाडौं,मंसिर २८ निरन्तर ओरालो लागेको सुनको मूल्य बढेको छ । प्रतितोला ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर प्रतितोला ५२ हजार ७ सय भएको छ । प्रतितोला १ सय

प्रमुख तीन दलका शिर्ष नेताहरु छलफलमा जुट्दै

काठमाडौं मंसीर २८ प्रमुख तीनदलका शिर्ष नेताहरु राजनीतिक गतिरोध अन्त्यका लागि छलफलमा जुटेका छन् । सत्तामपक्षको माओवादी केन्द्र, नेपाली कांग्रेस र प्रतिपक्षमा रहेको एमालेका शीर्ष नेताहरुले सामुहिक छलफलबाट मध्यमार्गी बाटो

दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी,मंसिर २८ नवलपरासीको कावासोतीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान ३ बजे कावासोतीस्थित पेट्रोल पम्प नजिक लु ३ त १५७० नम्बरको ट्रयाक्टरले बाटोमा