देश

जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह

काठमाडौं, मंसिर ३० अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ। जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। उनीहरूमध्ये ९२ पुरुष

प्रधानमन्त्री तथा मन्त्रीहरू, कस्काे सम्पत्ति कति ?

काठमाडौँ, मंसिर २९ सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण

कति छ प्रचण्डको सम्पत्ति ?

काठमाडौ‌, मंसिर २९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको सम्पति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख गरेका छन्

केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ- प्रधानमन्त्री

लहान,मंसिर २९ प्रधानमन्त्री पुष्पकमल दाहालले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन  । प्रेस सेन्टर नेपाल सिरहाद्वारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो बताएका हुन

किन गए ओली  बिजुक्छे निवास  ?

काठमाडौं, मंसिर २९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बुधबार भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ । देशको समसामयिक अवस्था, संसद

संविधान कार्यान्वयन भएन भने राजनीतिक उपलब्धि पनि गुम्छ -गच्छदार

विराटनगर, मंसिर २९ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले

आज पनि घट्यो सुनको भाउ

काठमाडौं, मंसिर २९ आज पनि सुनको मूल्य घटेको छ । हिजो प्रतितोला ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर प्रतितोला ५२ हजार ६ सय भएको छ ।

इन्टरपोलको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा

काठमाडौं, मंसिर २९ अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने भएको छ। करिब २७ वर्षपछि एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५१ देशका प्रहरी प्रमुख नेपाल आउन

देउवाबाटै प्रचण्ड अप्ठ्यारोमा

काठमाडौं, मंसिर २९ संविधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोचाइमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाले अप्ठ्यारो पारिदिएका छन्। बालुवाटारमा मंगलबार भएको छलफलमा

शिक्षा नियमावली अझैं विवादमा

काठमाडौँ, मङ्सिर २९ राज्यलाई थप २७ अर्ब रुपियाँ अतिरिक्त भार बढ्ने भएपछि अर्थ मन्त्रालयले शिक्षा नियमावलीलाई सहमति दिन नसक्ने स्पष्ट गरेको छ । अर्थले सहमति नदिने भनेकै कारण शिक्षा नियमावली