देश

श्रवण मुकारुङलाई जसराज प्रतिभा पुरस्कार

काठमाडौँ, पुस ७ कवि तथा प्राज्ञ श्रवण मुकारुङले यस वर्षको जसराज किराती प्रतिभा पुरस्कार पाउने भएका छन् । अग्रज कवि जसराज किरातीको सम्मानमा बेलायत तथा नेपालमा रहेका उनका शुभचिन्तक तथा

कस्ताे रह्याे अाज सेयर बजार ?

काठमाडौँ, पुस ७ लगातार घट्दै आएको सेयर बजारमा आज भने सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको

नेपाल बौद्ध महासङ्घको चौथो महाधिवेशन सुरू

काठमाडौँ, पुस ७ नेपाल बौद्ध महासङ्घको चौथो महाधिवेशनका अवसरमा आज बुद्धधर्म तथा दर्शनको प्रचारप्रसार तथा प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा गुरु छोकलिङ रिम्पोछेले बौद्ध दर्शन, साहित्य,

काे हुन् लाेकमानलार्इ कालाेमाेसाे दल्ने व्यक्ति ?

काठमाडाैं, पुस ७ निलम्बित अख्तियार प्रमुख लोकमानसि‌हं कार्कीलाई सर्वोच्च परिसरमै बिहीबार कालोमोसो दल्ने दुई व्यक्ति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ता रहेको खुल्न आएको छ। कार्कीलाई कालोमोसो दल्ने प्रकाश

लाेकमानलार्इ अदालतमै कालाे माेसाे सहित अाक्रमण

काठमाडाैं, पुस ७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ । आफूलाई माओवादी कार्यकर्ता बताउने एक समूहले कार्कीलाई कालोमोसो दलेको हो । आफूविरुद्ध

यात्रीबस दुर्घटना, तीनको मृत्यु

काठमाडौं, पुस ७ दाङको लमही–घोराही सडकखन्डस्थित मुसोट ओरालोमा विहीबार भएको यात्रीबहाक बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । घोराहीबाट बुटवल जाँदै गरेको लु२ख ७७६ नम्बरको बस दुर्घटना हुँदा दाङ, सतवरीयाका

सरकारद्धारा ४ जना सचिवको सरुवा

काठमाडौं, पुस ७ सरकारले आज बिभिन्न मन्त्रालयका ४ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सञ्चारका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालयमा ल्याएर प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार

व्यवस्थापिका संसद्को बैठक पुनः स्थगित

काठमाडौं, पुस ७ व्यवस्थापिका संसद्को बैठक पुनः स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर स्थगित गरेकी हुन् । संविधान संशोधन

सुनको भाउ घट्यो

काठमाडौं, पुस ७ सुनको भाउ घटेको छ । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ५१ हजार ८ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी

संसद बैठक अवरोध गर्ने एमालेको तयारी

काठमाडौं, पुस ७ व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै