देश

फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई

सरकारले बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ– तराई–मधेस द्रुतमार्ग(फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा

संसद् बैठक स्थगित

व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । आज अपराह्न ३ बजेका लागि तय भएको बैठक शुक्रबार बिहान १० बजेका लागि तय गरिएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

राष्ट्रपति र सभामुख विच भेट, के-के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्ती विच भेटवार्ता भएको छ । भेटवार्तामा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको थियो । राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती आज

विमलेन्द्र निधिले राजीनामा फिर्ता लिए

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच बिहीबार विहान छलफल भएको थियो । उक्त बैठकमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा र्फकन आग्रह

महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताउनुभएको छ । संसद्को बैठक आज दिउँसो बस्दैछ

निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना पक्राउ

मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबर्जस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झन्डा गाड्ने लगायतका काम गरेको भन्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाका

निर्वाचन प्रक्रिया बिथोल्न खोज्नेमाथि निगरानी राखिने

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा

स्थानीय तहमा विशेष अधिकार खोज्दै थारू समुदाय

स्थानीय तहको निर्वाचनपछि बन्ने स्थानीय सरकारमा कञ्चनपुरका थारू समुदायले विशेष अधिकार खोज्ने भएका छन् । समाजमा पछाडि परेका र मूलप्रवाहमा आउन नसकेका थारू समुदायले विशेष अधिकार दिई नीति निर्माण गर्ने

स्थानीय तह निर्वाचन : ४४ हजारको मनोनयनपत्र दर्ता

काठमाडौँ, वैशाख २१ निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदका लागि करिब ४४ हजारले मनोनयन पत्र दर्ता गरेको प्रारम्भिक तथ्य आएको जनाएको छ । स्थानीय तहको पहिलो चरणको

काठमाडौँ महानगरमा ८८७ जनाको उम्मेदवारी

काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको छ । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मङ्गलबार रातिसम्म चलेको उम्मेदवारी दर्ताका क्रममा १६२ पदका लागि ८८७