देश

समाजिक कुरीतिविरुद्ध धामीझाँक्री

काठमाडौं, पुस ११ वैतडीमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन्। विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुने प्रतिवद्धता

के गर्ने नेपालीसँग रहेको याे ३ अर्ब भारू ?

काठमाडाैं, पुस ११ भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ । नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको

अाजकाे राशिफल

अाज मिति २०७३ साल पुस ११ गते साेमबार तदनुरूप सन् २०१६ डिसेम्बर २६ । कृष्ण पक्षकाे द्वाद्शी तिथी । तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् , मेष (चु, चे, चो, ला, लि,

भूकम्प अति प्रभावित जिल्लामा ४१ हजार घर पुनःनिर्माण

काठमाडौँ, पुस १० भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३११ घर पुनःनिर्माण भएको र १७ हजार १४४ घर पुनःनिर्माणका क्रममा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण गठन भएको एक

अर्जुन खालिङकाे गोयाङको सुगन्ध कृतिलाई मरणाेपरान्त पहिचान पुरस्कार

काठमाडाैं, पुस १० चित्रकला र कवितामा कलम चलाउँदै अाएका स्व अर्जुन खालिङको कविता संग्रह गोयाङको सुगन्धलाई २ लाख २ हजार २ रुपैयाँ राशीको “पहिचान पुरस्कार” प्रदान गरिने भएकाे छ। २०३३ साल भदौ

सुनको भाउ बढ्यो

काठमाडौँ,  पुस १० आज सुनको भाउ बढेको छ । शुक्रवार प्रतितोला ५१ हजारमा ८ सयमा कारोबार भएको सुनको मूल्य आज २ सयले बढेर प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी

बौद्धमा सार्वजनिक सुनुवाई

काठमाडौँ, पुस १० काठमाडौँको प्रसिद्ध धार्मिकस्थल बौद्धनाथ स्तुपा परिसरमा शनिबार स्थानीय शान्ति–सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्धले आयोजना

सवारी चालक अनुमतिपत्र को फारम अनलाइनबाट भर्न सकिने

काठमाडौँ,  पुस १० सरकारले आज देखि सवारी चालक अनुमतिपत्र लाइसेन्स को फारम अनलाइनबाट भर्न सकिने प्रणालीको औपचारिक सुरु गर्ने भएको छ । आज अपरान्ह ३ बजे देखि अनलाईन प्रणालीको सुरु

दुई युवक वेपत्ता

चितवन, पुस १० चितवनमा नदीमा डुबेर दुई युवक वेपत्ता भएका छन् । कविलास १ का इमानसिंह तामाङ हिजो दिउसो साढे २ बजे नारायणी नदीमा र खैरहनीका प्रविन रोइला राप्ती नदीमा वेपत्ता

प्रधानमन्त्री दाहालकाे पूर्वराजा ज्ञानेन्द्रलाई धेरै नबोल्न सुझाव

दाङ,  पुस १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न सुझाव दिदैं दरबार हत्याकाण्डको छानविन गरेर सत्यतथ्य बाहिर ल्याउने भन्दै घुमाउरो भाषामा धम्की दिएका छन् । प्रेस सेन्टर