देश

सर्वदलीय बैठक जारी

काठमाडौं, पुस ११ व्यवस्थापिका संसदमा जारी अवरोध हटाउने प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले आह्वान गरेको सर्वदलीय बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वर स्थित संसद भवनमा जारी ७ पार्टी सहभागी सर्वदलीय

नेपालले गर्यो पहिलो हाफमै  भुटान बिरुद्ध ५ गोल

काठमाडौं, पुस ११ चौथो साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगिताको पहिलो हाफसम्म नेपालले भुटानविरुद्ध ५ गोलको अग्रता लिएको छ । भारतको सिलिगुडीमा

आफु र भट्टराई एक अर्काका पुरक भएको प्रधानमन्त्रीको भनाई

काठमाडौं, पुस ११ प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताएका छन । माओवादी केन्द्रका नेता एवं सांसद स्वर्गीय भक्ति पाण्डेको जीवनी चाचा नामक

कति छ आज सुनको मूल्य ?

काठमाडौं, पुस ११ आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यस्तो छ आजको खेल तालिका

काठमाडौं, पुस ११ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सोमबार पनि पूर्वाञ्चलका मोरङ, सुनसरी, झापा, सप्तरी, धनकुटा र कास्की जिल्ला जिल्लामा बिभिन्न खेलहरु हुँदैछन्। सुनसरीको इटहरी रंगशालामा भइरहेको एथ्लेटिक्समा ४ सय

साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्ने

काठमाडौं, पुस ११ साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करण भारतको सिलिगुढीमा आज बाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा

सभामुखको आह्वानमा प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दै

काठमाडौं, पुस ११ पछिल्लो समय मुलुकमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरको आह्वानमा आज प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दैछ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा

सरकारी वकिलको घोषणा, गैरकानुनी कार्यको प्रतिरक्षा गर्दैनौं

काठमाडौं, पुस ११ सरकारी निकायले जबर्जस्ती नीतिगत निर्णय गरेकोप्रति आपत्ति जनाउँदै सरकारी वकिलहरूले अबदेखि यस्ता गैरकानुनी निर्णयमा प्रतिरक्षा नगर्ने घोषणा गरेका छन् । आइतबार सम्पन्न सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलनमार्फत

संयुक्त अभ्यासमा भारतलाई समेत उछिन्दै नेपाल प्रहरीको कीर्तिमान

काठमाडौं, पुस १० भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन् ।६२ वर्षे इतिहासमा पहिलोपटक प्रहरी निरीक्षक रघु विष्टले

निगमलाई ११ अर्ब ३१ करोडमा वाइड बडी बेच्ने प्रस्ताव

काठमाडौं, पुस ११ अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुई थान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ। अमेरिकी उड्डयन सहयोग कमपनी