देश

माओवादी सचेतकलाई पहिलो पार्टी लेख्ने रहर लागेपछि…

यतिबेला नेकपा माओवादी केन्द्र राष्ट्रिय दलको पोजिसनमा तेस्रो स्थानमा छ भने सरकारको नेतृत्व पुष्पकमल दाहालले गरेका छन् । पहिलो संविधानसभाको निर्वाचन २०६४ मा माओवादी केन्द्र पहिलो दलको हैसियतमा थियो भने

बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु

बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको बौद्धबाट गोर्खाको मनकामनासम्म सो दौड गरिएको समितिले जनाएको छ

एमाले र माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते

गजुरी गाउँपालिका–८ चैनपुरमा आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी,

मदिरा सेवन गरेर होहल्ला गर्ने आठ प्रहरी निलम्बित

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटिइएका प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले आज प्रहरी हवल्दारसहित आठ प्रहरीलाई निलम्बन गरेको छ

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल

घुस लिँदालिँदै नासु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले आज कोसी अञ्चल यातायात व्यवस्था

जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ जना घाइते

कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो

चुनावमय काठमाडौँ : यस्ता छन् उम्मेदवारका योजना

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ । महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला भन्ने

निर्वाचन सुरक्षामा अनुमति नलिइ गोली चलाउन सक्ने अधिकार

आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन्

२०५४ सालमा स्थानीय चुनाव गराएका बामदेव के भन्छन् ?

एमालेको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको सञ्चार अन्तरक्र्रियामा उपाध्यक्ष गौतमले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्विरोध निर्वाचितको सूचीबाटै आफूहरुको अग्रता सुरु भएकाले एमालेलाई पराजित गर्ने अर्को शक्ति नभएको दाबी