देश

अर्बौं ठगीको आरोपमा सुधीर बस्नेत पक्राउ

काठमाडौँ, पुस १३ वित्तीय संस्था र सर्वसाधारणको करोडौँ रकम हिनामिना गरेको आरोपमा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् ।धापासीस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले गएराति पक्राउ गरेको महानगरीय अपराध

सुनको मूल्य बढ्यो

काठमाडौं, पुस १३ आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ४०० रुपैँयाले बढेर ५२ हजार ४ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी

दुर्घट्नामा एक जनाको मृत्यु

दाङ, पुस १३ दाङको तुल्सीपुरमा भएको माइक्रो बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भने अर्का एक गम्भिर घाइते भएका छन । बा २ ख ७०२४ नम्बरको माइक्रो वसको

मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने

काठमाडौं, पुस १३ अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ । यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज

स्वास्थ्य वीमाको कानुन ल्याउन लागेको स्वास्थ्यमन्त्रीको भनाई

मकवानपुर, पुस १३ स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य वीमा अनिवार्य गर्ने कानुन ल्याउन लागेको बताएका छन । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मनहरीमा गरेको

पोखरामा सडक महोत्सव हुँदै

पोखरा, पुस १३ पर्यटकीय सहर पोखरामा आज देखि १८ औ सडक महोत्सव हुदै छ । पोखराको फेवाताल किनारको कोमागाने पार्कमा आयोजना हुने महोत्सव आगामी पुस १७ गते सम्म सञ्चालन हुने

विस्फोटक प्लान्ट किन्दै सेना

काठमाडौं, पुस १३ नेपाली सेना र उद्योग मन्त्रालयले मकवानपुरको सुनाचुरीस्थित इमल्सन प्लान्टले उत्पादन गर्दै आएको विस्फोटक पदार्थ प्रयाप्त नभएको भन्दै थप प्लान्ट खरिद प्रक्रिया अघि बढाएको छ । प्लान्ट खरिदका

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम

काठमाडौं, पुस १३ नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन्। नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन्। सेवा

चौका विवादले पदक समेत अस्विकार

काठमाडौँ, पुस१३ अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले

दुई हजार घुस खाने प्रहरी निलम्बित

बनेपा, पुस १३ काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हुँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई