देश

दुर्घटनामा एक जनाको मृत्यु

धादिङ, पुस १४ पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा आज  भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मकवानपुरबाट काठमाडौंका लागि छुटेको ना ४ ख २६८० नम्बरको ट्रकले बा ६९ प

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ, पुस १४ आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ३ सय रुपैँयाले बढेर ५२ हजार ७ सयमा

मधेसी मोर्चाको बैठक बस्दै

काठमाडौं, पुस १४ संयुत्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै छ । बिजुली बजार स्थित तमलोपाको पार्टी कार्यलयमा बिहान ११ बजे बस्ने बैठकमा समसामयी राजनितिक बिषयमा छलफल हुनेछ । बैठकले

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

काठमाडौँ, पुस १४ मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ । नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका दीक्षितको

१० दिन भित्रै निर्वाचन घोषणा

काठमाडौं, पुस १४ सरकारले संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजाने र अन्य विषयमा दलीय सहमति खोजेर स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

बाल यौन दुराचारीबाट राजधानी मै असुरक्षित बालबालिका

काठमाडौं, पुस १४ बाल यौन व्यवसायमा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई यौन सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने गरिएको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले गोप्य

नयाँ वर्षमा उपत्यकको सुरक्षा व्यवस्था कडा

काठमाडौं, पुस १४ नयाँ बर्ष सन् २०१७ को पूर्वसन्ध्यामा एकीकृत सुरक्षा योजना लागु गर्दै प्रहरीले सडकमा स्टेज कायक्रम गर्न बन्देज लगाएको छ । ‘आवागमन रोकिने भएकाले सडकमा स्टेज र्काक्रम गर्न

सिंहदरबार भत्काउन ‘प्रतिवेदन’

काठमाडौं, पुस १४ गतवर्षको महाभूकम्पका कारण धराशायी बनेको सिंहदरबारभित्रका मुख्य भवनसहित उपत्यकाका झन्डै दर्जन विशेष महत्त्वका सम्पदाजन्य दरबार तत्काल भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन तयार पारेको छ । ती

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल पुस १४ गते बिहीबार। इश्वी सन् २०१६ डिसेम्बर २९ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– औंसी, १२:१९ बजेउप्रान्त प्रतिपदा। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

कुलमानकाे उज्यालाे अभियानलार्इ सर्वाेच्चकाे तगाराे !

ऊर्जा मन्त्रालयले सञ्चालक समिति सदस्यत्रय अग्रवाल, मिश्र र लामिछानेलाई हटाएर भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई नियुक्त गरेको थियो । सर्वाेच्चकाे याे अादेशले क्रमश उज्याल्लाेतिर लम्कदै गरेकाे नेपाल पुन: