देश

आजदेखि २०१७ को सुरुवात

काठमाडौं,  पुस १७ आजदेखि नयाँ वर्ष सन् २०१७ को सुरुवात भएको छ । नयाँ वर्षको अवसरका विश्वभर मनोरञ्जनात्मक कार्यक्रम भइरहेका छन् । सन् २०१६ लाई बिदाई गर्दै एक आपसमा शुभकामना

स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्ने मेसिन नेपालमा छैन !

विष्णु नेपाल काठमाडौँ, पुस १६ निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुले स्थानीय तह वा निकायको निर्वाचनमा भाग लिई उम्मेदवारी दिए भने मतपत्रको आकार कत्रो होला ? अनुमान लगाउन नसकिने

प्रधानमन्त्री र मोर्चाबीच संविधान संशोधनलाई अघि बढाएर निर्वाचनमा जाने सहमति

काठमाडौँ, पुस १६ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच व्यवस्थापिका– संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्ताव अघि बढाउने तथा स्थानीय, प्रादेशिक

याे साता १ हजार बढ्याे सुनकाे मूल्य

काठमाडाैं, पुुस १६ याे साता स्थानीय बजारमा सुनको भाउ रू. १ हजारले बढेको छ । आइतवार रू. ५२ हजारमा किनबेच भएको सुन स्थानीय वस्तु बजारको अन्तिम दिन शुक्रवार बढेर रू. ५३

संविधान संशोधन नगरी चुनाव हुन नदिने मधेसी मोर्चाको निर्णय

काठमाडौं, पुस १५ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी चुनाव हुन नदिने निर्णय गरेको छ । बिहीबार र शुक्रबार बसेको मोर्चाको बैठकले आफ्ना माग सम्बोधन हुने गरी सरकारले ल्याएको

सरकारी गाडीमा आगजनी

काठमाडौं, पुस १५ नयाँ बानेश्वरमा सरकारी गाडीमा आगलागी भएको छ भने अर्को एउटामा तोडफोड भएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको

केन्द्रीय प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

काठमाडौं, पुस १५ चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं, पुस १५ आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा ७ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ३ सय रुपैँयाले बढेर ५३ हजारमा कारोबार भैरहेको

आजदेखि मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

पोखरा, पुस १५ कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल

देशलाई नोक्सान पार्ने कामलाई सरकारले प्राथमिकता दिएको ओलीको आरोप

बुटवल ,पुस १५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई नोक्सान पार्ने कामलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। सरकारलाई कामचलाउ, आवधिक र म्यादी सरकार संज्ञा दिदै अध्यक्ष ओलीले चुनावको