देश

एमाले संशोधनबाट भाग्यो : पौडेल

दमौली , पुस १७ नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी एमालेले सदन चल्न नदिएर मधेसको उपेक्षा गरेको आरोप लगाएका छन । नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर

सुनको भाउ घट्यो

काठमाडौं, पुस १७ साताको पहिलो दिन आज सुनको भाउ घटेको छ । शुक्रवार प्रतितोला ५३ हजारमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैँयाले घटेर ५२ हजारमा ७ सयमा कारोबार

अब मलेसियामा नेपाली कामदारले लेबी बुझाउनु नपर्ने

काठमाडौं, पुस १७ मलेसियामा कार्यरत नेपाली कामदारले आज आइतबारदेखि लेबी बुझाउनु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीलाई नै लेबी तिर्नुपर्ने निर्णय गरेपछि कामदारले लेबी बुझाउनुनपर्ने भएको हो ।

आज देखि स्वयम्भूबाट लाइसेन्स दिइने

काठमाडौं, पुस १७ यातायात व्यवस्था विभागले आज देखि राजधानीको स्वयम्भुबाट पनि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्ने भएको छ । लाइसेन्स लिनका लागि सेवा ग्राहीको चाप अत्याधिक भएकाले विभागले

अब अन्तरिक्षमा नेपालको आफ्नै भूउपग्रह हुने

काठमाडौं, पुस १७ नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटलाइट) राख्न सघन रूपमा लागेको छ। नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण (ब्रोडकास्टिङ) लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ।

संशोधन विधेयकविरुद्ध परेको रिटमा सुनुवाई हुदै

काठमाडौं, पुस १७ मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध सर्बोच्चमा परेको रिटमाथि आज सुनुवाई हुदैछ । संशोधन विधेयक रोक्न अन्तरिम आदेश माग

नेपालमा रहेका ठुला दरका भारु नोट कागजमा परिणत, सकियो भारतमा सीमा

काठमाडौं, पुस १७ सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । भारत सरकारले ३१ डिसेम्बरसम्म

सरकारी गाडी जलाउने पहिचान भइसके : प्रहरी

काठमाडौं, पुस १७ बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार रहेका छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ । अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ गरी

कमल थापा र विजय गच्छदार किन सरकारमा जाने भए ?

काठमाडाैं, पुस १७ संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष

अब राजधानी ‘सधै’लाई लोडसेडिङमुक्त

काठमाडाैं, पुस १७ विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात