देश

सदनमा प्रस्तुत हुने रणनिति तय गर्दै एमाले सांसदहरु

काठमाडौँ, पुस १८ संसदमा प्रस्तुत हुने रणनिति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । मध्यान्न १२ बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक सदनमा पेश हुन

प्रधानमन्त्री र ओलीकाे भेटवार्तामा के–के भयाे ?

काठमाडौँ, पुस १८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अाइतबार भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि

धान उत्पादनमा १० जिल्लाको कीर्तिमान

काठमाडौं, पुस १८ अघिल्ला वर्षाको तुलनामा सर्वाधिक धान फलेको यस वर्ष तराईका १० जिल्लाले उत्पादनमा कीर्तिमान बनाएका छन्। अघिल्लो आर्थिक वर्ष भारतीय नाकाबन्दीलगायतका कारण मल, बिउ र औषधि अभावले धान

नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैनः पारस खड्का

काठमाडौं, पुस १८ नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो। पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि नेपाल एपीएफ र नेपाली राष्ट्रिय टोलीका कप्तान

केन्द्रका झन्डै १८ मन्त्रालय खारेज हुने!

काठमाडौं, पुस १८ उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले संघीयता कार्यान्वयन गर्न केन्द्र (संघ)मा १२ मन्त्रालय बनाउन प्रस्ताव गरेको छ। मुलुक संघात्मक संरचनामा जाँदा प्रभावकारी केन्द्रीय संरचना निर्माण गर्नुपर्ने

ओलीले भने – मेरा लागि प्रधानमन्त्रीको पद र पार्टीभन्दा राष्ट्र ठूलो हो

काठमाडौं,पुस १८ प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन प्रस्ताव संविधान र राष्ट्रियताविपरीत भएकाले कुनै पनि हालतमा अघि नबढाउन चेतावनी दिएका छन्। आइतबार भएको दाहाल

4G कसरी चलाउने ? यी हुन् ७ तरिका

नेपाल टेलिकमले आइतबारबाट चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । तत्काललार्इ यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ ।

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल पुस १८ गते सोमबार। इश्वी सन् २०१७ जनवरी २ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– चतुर्थी, १४:२० बजेउप्रान्त पञ्चमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

सेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, पुस १७ धितोपत्र बजारमा नेप्से परिसूचक २२ अङ्कले बढेर एक हजार ४६६ बिन्दुमा पुगेको छ । लगातार घट्दै आएको बजार आज बजार खुल्ने बित्तिकै उकालो लागेको नेपाल स्टक एक्सचेन्जले

एनसीसी बैंकमा कुन–कुन बैंक गाभिए ?

काठमाडौँ, पुस १७ नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच आज एकीकरण भएको छ । एकीकरणपछि नेपाल क्रेडिट