देश

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल पुस १९ गते मंगलबार। इश्वी सन् २०१७ जनवरी ३ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– पञ्चमी, १३:३५ बजेउप्रान्त षष्ठी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष

अब ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने

काठमाडाैं, पुस १८ त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ । बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी

भारतमा जीप दुर्घटना, ४ नेपालीकाे मृत्यु

काठमाडाैं, पुुस १८ भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुदाँ ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने

निःशुल्क बस सेवा

काठमाडौँ, पुस १८ काठमाडौं उपत्यकाबाट चन्द्रागिरी केबुलकार चढ्न जाने यात्रुका लागि निःशुल्क बस सेवा सुरु भएको छ ।  चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी

तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौँ, पुस १८ राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षविहीन भएको छ । सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ-आफ्नै अडानमा कायम रहेपछि सहमति नभएको हो

आज काठमाडौंमा यस वर्षकै बढी चिसो

काठमाडौंमा यस वर्षकै बढी चिसो भएको छ । तापक्रमको पारो आरोलो लाग्ने क्रममा आज न्यूनतम ३ डिग्रीमा झरेको हो । जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण

स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्छः महत

काठमाडौँ, पुस १८ नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नयाँ वा पुरानो जुन संरचनामा भएपनि स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्ने बताएका छन् । सोमबार झापाको दमकमा नेपाल प्रेस युनियनले गरेको

दुर्घटना मा  २ जनाको मृत्यु

बारा, पुस १८ बाराको पथलैया नजिक दुधौरा पुलमा गएराती  बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ५४ जना घाईते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही चिसापानी

संविधान संशोधन विधेयकविरुद्ध सर्बोच्चमा परेको रिटमाथि  सुनुवाई हुदै

काठमाडौँ, पुस १८ सीमांकन हेरफेर गर्ने गरी सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध सर्बोच्चमा परेको रिटमाथि आज पनि सुनुवाई हुदैछ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको

कति छ आज सुनको मूल्य  ?

काठमाडौँ, पुस १८ आज सुनको भाउमा कुनै घटबढ् भएको छैन। हिजो प्रतितोला ५२ हजार ७ सयमा कारोबार भएको सुनको भाउ आज पनि ५२ हजारमा ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी