देश

कसरी भयो जनक शिक्षामा झन्डै दुई अर्ब घाटा ?

प्रकाश सिलवाल काठमाडौँ, पुस २० उही मूल्यका पाठ्यपुस्तक बिक्रीबाट निजी क्षेत्र नाफामा जान सक्छ भने स्रोतसाधनयुक्त सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बर्सेनि किन घाटामा जान्छ ? शिक्षा मन्त्रालय

घर भत्काउँदा दुई अर्ब क्षतिपूर्ति

काठमाडौँ, पुस २० उपत्यकाको सडक दायाँबायाँ नियमसम्मत बनेका तथा नबने पनि सडक विस्तार गर्दा घरजग्गा परी पूर्णरुपमा विस्थापित हुने परिवारलाई रु दुई अर्ब तीन करोड क्षतिपूर्ति दिइएको छ । काठमाडौँ

सङ्घीय गठबन्धनकाे फेरी अर्काे निर्णय, यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न सकिँदैन

काठमाडौँ, पुस २० सङ्घीय गठबन्धनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको छ । आज यहाँ बसेको गठबन्धनको बैठकले सरकारले परिमार्जनसहित संशोधनको प्रस्ताव ल्याए मात्र

नेपाल प्रहरीमा जागिर खुल्याे

काठमाडाैं, पुस २० नेपाल प्रहरीमा जागिर खुलेकाे छ । रिक्त रहेका पदहरूमा प्रहरीले जनशक्ति माग गरेकाे हाे । प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गरी प्रहरी कार्यालय सहयोगी पदमा ७८ जना जनशक्ति

पृथ्वीजयन्तीका लागि राप्रपाले गर्यो ११ वटा समिति गठन

काठमाडौँ, पुस २० राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोह गर्ने भएको छ । जन्मजयन्तीका अवसरमा आयोजना गरिने चियापान, कवि सम्मेलन, विचार गोष्ठीलगायतका

संविधान संशोधन नगरी निर्वाचन घोषणा गरिए निर्वाचनमा सहभागी नहुने – महतो

काठमाडौँ, पुस २० मधेशी मोर्चा आवद्ध दल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरी निर्वाचन घोषणा गरिए मोर्चा निर्वाचनमा सहभागी नहुने उदघोष गरेका छन । जिल्ला कार्यसमिति काठमाडौले आज

सत्तापक्षको गैह्रजिम्मेवारीले देश संकटतर्फ धकेलियो –  नेपाल

काठमाडौँ, पुस २० नेकपा एमालेका नेता माधवकुमार नेपालले सत्तापक्षको गैह्रजिम्मेवारीले देश संकटतर्फ धकेलिँदै गएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले बुधबार राजधानीमा गरेको अन्तरसंवादमा उनले मुलुकलाई निकास दिने विषयमा

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं, पुस २० आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजार ९ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर ५३ हजार २ सयमा कारोबार भैरहेको

राजनीतिलाई विकाससँग जोड्ने संकल्प छ – प्रधानमन्त्री

काठमाडौँ, पुस २० प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका छन  । आज रिपोर्टस् क्लव नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको

दुर्घट्नामा एक जनाको मृत्यु

चितवन, पुस २० तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत