देश

भरतपुरमा रेणु झिनो मतान्तरले अग्रस्थानमा

भरतपुर महानगरपालिकाको मेयरमा फराकिलो मतान्तरले एमालेका देवी ज्ञवाली भन्दा निकै

गाउँ प्रमुखमा महिला विजयी भएपछि सरुवाका महिला उत्साहित, यस्तो छ कारण

रसुवाको दक्षिणी क्षेत्रको कालिका गाउँपालिकाको अध्यक्ष पदमा महिला उम्मेदवार विजय भएपछि महिला वर्गमा उत्साह बढेको छ

बाबुरामको किल्लामा कांग्रेसबाट इन्जिनियर दीपकबाबु विजयी

गोरखा, जेठ ५ नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईको गृहनगर गोरखा पालुङटार नगरपालिकाको मेयरमा नेपाली कांगेस उम्मेदवार विजयी भएका छन् । मेयरमा इन्जिनियर दीपकबाबु कँडेल विजयी भएका

पर्वतमा एमाले चार, काँग्रेस तीन स्थानमा विजयी

पछिल्लो परिणामअनुसार नेकपा (एमाले)ले एक नगरपालिका र तीन गाउँपालिका गरी चार तहमा जित हात पारेको छ भने नेपाली काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकासहित तीन तहमा विजयी भएको छ

भरतपुरमा रेणु र देवीको मतान्तर ह्वात्तै घट्यो, कसको कति ?

भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र माओबादी केन्द्रकी रेणु दाहालको मतान्तर घटेको

एमालेबाट पनि नगरप्रमुखमा महिला निर्वाचित

नवलपरासीको कावासोती नगरपालिकाको मेयएरमा नेकपा एमालेकी चन्द्रा पुन विजयी भएकी छन्

रुकुमका सबै स्थानीय तह माओवादीको कब्जामा

मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख र बाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका हुन्

घुस लिएको अभियोगमा दुई उपसचिवसहित चार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका उपसचिवद्वय वासुदेव तिमिल्सिना र रामहरि रिजाल

तीन हजार २८५ प्रतिनिधि निर्वाचित

आइतबार सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म तीन हजार २८५ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगस्थित संयुक्त परिचालन केन्द्रबाट प्राप्त जानकारीअनुसार आज बिहान १ बजेसम्म ९४ स्थानीय तहको

यी हुन् एमालेले जितेका ७० वटा स्थानीय तह

१ कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम) २ कास्कीको माछापुछ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग ३ कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४ स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी ५ स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर