देश

जनपयाेगीकाे साताैं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, पुस २३ जनपयाेगी बचत तथा ऋण सहकारी संस्था काठमाडाैंकाे साताैं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सहकारीले आर्थिक वर्ष २०७२÷०७३ मा रु तीन लाख ३८  हजार अाठ सय १४

एमाले प्रजातान्त्रिक विधि र प्रक्रियाविपरित चलेको महतको आरोप

डडेल्धुरा, पुस २३ नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेकपा एमाले प्रजातान्त्रिक विधि र प्रक्रियाविपरित चलेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले संसदीय

संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर रहेको छ -प्रधानमन्त्री

काठमाडाैं, पुस २३ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर रहेको बताएका छन् । शान्ता श्रेष्ठद्वारा लिखित पुस्तक ‘मान्छेभित्रको मान्छे’को शनिबार राजधानीमा विमोचन गर्दै प्रधानमन्त्री दाहालले कुनै व्यक्ति विशेष

औद्योगिक करिडोरलाई विद्युत्भार कटौती मुक्त गरिने-शर्मा

पर्सा, पुस २३ ऊर्जामन्त्री जनार्दन शर्माले वीरगन्ज औद्योगिक करिडोरलाई छिट्टै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारी भइरहेको बताएका छन । प्रेस सेन्टर नेपाल पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काठमाडौँ

एमालेको स्थायी समिति बैठक बस्दै

काठमाडाैं, पुस २३ आइतवारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिन नेकपा एमालेको स्थायी समिति बैठक शनिवार बस्दैछ। दिउँसो साढे ३ बजे उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बस्ने

१७ जना दोषी पक्राउ

धनकुटा , पुस २३ जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न अपराधमा संलग्न भई अदालतद्वारा दोषी ठहरिएर फरार रहेकाहरुलाई पक्रन अभियाननै थालेको छ । २०६७ साल यता अदालतबाट दोषी ठहरिएपछि विभिन्न स्थानमा लुकिछिपी

घाँटी रेटी हत्या

रौतहट,  पुस २३ रौतहटको करुनिया गाविसमा गय राति एक जनाको घाँटी रेटी हत्या गरिएको छ । करुनिया गाविस– २ निवासी ३३ वर्षीय अभिनन्दन साहको सोही गाविसको वडा नम्वर ६ बाँसघारीमा

अकोराबमा खतिवडा निर्वाचित

काठमाडाैं, पुस २३ सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् । यहाँ सम्पन्न सङ्घको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा

कुन जिल्लामा कति गाउँ र नगरपालिका ?

काठमाडाैं, पुस २३ ताप्लेजुङ : ९ नगरपालिका (१) फुङलिङ गाउँपालिका (८) अाठरार्इ त्रिवेणी, सिदिङवा, फत्ताङलुङ, मिक्वाखाेला, मेरिङदेन, मैवाखाेला, याङवरक र सिरिजंगा पाँचथर– ८ नगरपालिका (१) फिदिम गाउँपालिका (७) फालेलुङ, फाल्गुनन्द,

परराष्ट्रमन्त्री महत कतार भ्रमणमा जांदै

काठमाडौं, पुस २३ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आगामी मंगलबार कतार भ्रमणमा जाने भएका छन् ।उनले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमन अल थानीको औपचारिक निमन्त्रणामा त्यसतर्फ जाने तय गरेका हुन्