देश

पाँच सांसद खरिद बिक्रीको खतरा बढ्याे

काठमाडाैं, पुस २५ सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ। सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल पुस २५ गते सोमबार। इश्वी सन् २०१७ जनवरी ९ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– द्वादशी, २३:५३ बजेउप्रान्त त्रयोदशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

यी हुन् कार्की बहिर्गमनका ‘नायक’

कार्कीको दवदवा चौतर्फी रहेका बेला उनी विरुद्धको रिट निरन्तर गर्न निवेदन दिन तपाईँलाई डर लागेन? भन्ने प्रश्नको जवाफमा अर्यालले भने, "मलाई बिल्कुल डर लागेन। म ठीक ठाउँमा छु, मैले एउटा

कार्कीको नियुक्तिविरुद्ध मुद्दामा सुनुवाइ सकियो

काठमाडौं,  पुस २४ सर्वोच्च अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति र योग्यताविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र

दुई भारतीय पक्राउ

काठमाडौं,  पुस २४ लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित दुई भारतीयलाई आज पक्राउ गरेको छ । ब्युरोबाट खटिएको विशेष प्रहरीको टोलीले स्थानीय तिलगङ्गा क्षेत्रबाट अवैध लागुऔषध खैरो

ट्रक दुर्घटना, ३६ जना घाईते

डडेल्धुरा, पुस २४ डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्कनजिक नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ३६ जना सैनिक घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हगुल्टे लेकमा

ज्ञवालीद्धारा दोस्रो पटक स्पष्टीकरण पेस

काठमाडौं,  पुस २४ पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना स्पष्टीकरण पेस गरेका छन् । सरकारले उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार

मेट्रो रेल सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं,  पुस २४ सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको

संसद बैठक स्थगित, अर्को बैठक आजै ३ बजे बस्ने

काठमाडौं, पुस २४ पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारीत गर्दै व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । बैठकले २०१५ सालमा तत्कालीन खोटाङ जिल्ला क्षेत्र नं १६ बाट प्रतिनिधिसभामा निर्वा्चित

कति छ आज सुनको मूल्य ?

काठमाडौं, पुस २४ साताको पहिलो दिन आज  सुनको भाउ यथावत रहेको छ । साताको अन्तिम दिन ५३ हजार सात सयमा कारोबार भएको सुनको भाउ आजपनि प्रतितोला ५३ हजार सात सय