देश

एक लाख सहयोग गर्न, डेढ लाखको हेलिकप्टर!

काठमाडौं, पुस २७ ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ सहयोग गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा बढी खर्च गरेर मंगलबार सेनाको हेलिकोप्टर प्रयोग गरेका

‘म्याडम’ तपाईँको महिनावारी किन हुँदैन ?’

काठमाडौं, पुस २७ “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउनुहुन्न।

सवा खर्बमा इन्धन भण्डारण!

काठमाडौं, पुस २७ नेपाल आयल निगमले प्रक्रिया अघि बढाएको पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्न र त्यसमा राख्ने इन्धन खरिद गर्न सवा खर्ब रुपैयाँ खर्च हुने भएको छ। निगमले तीन महिनासम्म

पृथ्वी जयन्तिको दिन विदा दिने चलन कहिले देखि काटियो ?

काठमाडौं, पुस २७ ०६२/६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो । त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन । त्यसअघि भने सरकारले

मुलुक बन्ने भन्दा पनि बच्ने हो कि होईन भन्ने चिन्ता छ : ज्ञानेन्द्र शाह (पूर्णपाठ सहित)

काठमाडौं, पुस २६ पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक बन्ने भन्दा पनि मुलुक बच्ने हो कि होइन भन्ने चिन्ता रहेको बाएका छन् । साथै उनले मुलुकलाई कसैको क्रिडास्थल बन्न नदिने पनि बताएका

यो ३३ केजी सुन तस्करीमा अर्थमन्त्री महराको संलग्नता !

काठमाडाैं, पुस २६ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैध रुपमा भित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बरामद

संसदद्धारा  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ पारित

काठमाडौं, पुस २६ व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ पारित गरेको छ । नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको आजको बैठकले अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त

कार्यालय प्रमुख मृत भेटिए

चितवन, पुस २६ भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमल गौतम सोमबार साँझ भरतपुर उपमहानगरपालिका–१ रामनगरको जङ्गलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पर्वत जिल्लाको राम्जा देउराली

जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने – ओली

काठमाडौं, पुस २६ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका  छन । ओलीले  राष्ट्रिय एकता कमजोर बनाउन

सुनकाे भाउ लगातार उकालाे, अाज पनि बढ्याे मूल्य

काठमाडौं, पुस २६ आजपनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५३ हजार आठ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर प्रतितोला ५४ हजार एक सय रूपैयाँमा