देश

संशोधन प्रस्ताव संविधान र नेपाली नागरिकको हित विपरित छ – पोखरेल

बुटवल,पुस २८ एमाले नेता शंकर पोखरेलले सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संविधान संशोधन विधेयक ल्याएर मुलुकलाई विपरित दिशा तर्फ धकेलेको बताएका छन । संविधान कार्यान्वयन गराउने बाटो तर्फ

दुर्घटनामा १५ जना घाइते

डडेल्धुरा, पुस २८ डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नम्बरको जिप गणेशपुर

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं, पुस २८ आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर ५४ हजार ६ सयमा

न्याय परिषदको बैठक बस्दै

काठमाडौं, पुस २८ उच्च अदालतमा न्यायधिश नियुक्ति गर्ने विषयमा छलफल गर्न न्याय परिषदको बैठक आज पनि बस्दै छ । बैठक सर्वोच्च परिसरमा विहान १० बजेका लागि बोलाइएको छ । आजको बैठकमा

ब्राउन सुगर सहित २ जना पक्राउ

कपिलवस्तु, पुस २८ कपिलवस्तुको भृकुटी नगरपालिका– ७, बुडढीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। बुडढीमा रहेको झडुली माई नजिकै लु ८ प ४४३८ नम्बरको मोटरसाइकलमा रहेका २ व्यक्तिलाई

वरिष्ठ पत्रकार मणिराजको निधन

काठमाडौं, पुस २८ वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा गएराति निधन भएको हो । गंगालाल अस्पतालमा एक

जब जुलुसको नेतृत्व नै पृथ्वीनारायण शाहले गरे…

काठमाडौं, पुस २८ पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका।

थापा र गच्छदारसहित सरकार विस्तार गर्ने प्रचण्डको योजना

काठमाडौं, पुस २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ। सरकारले संसद्मा प्रस्तुत

गाउँमा थ्रीजी, सहरमा फोरजी

काठमाडौं, पुस २८ मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ। यी कम्पनीहरू पनि प्रविधिको विकाससँगै

बाटोमै हराउँछ दुर्गमको औषधि!

काठमाडौं, पुस २८ सरकारले विपन्न जनताको उपचारमा सहज् होस भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरेपनि औषधि बीच बाटोमै हराउने गरेको पाइएको छ ।