देश

प्रधानमन्त्री स्वदेश फर्कदै

काठमाण्डौ, माघ ४ प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदैं छन । उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सहभागी हुन गत शनिबार यूएई गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन

कार्कीविरुद्धको महाअभियोगमाथि समितिले आज कानुनी परामर्श गर्दै

काठमाण्डौ, माघ ४ सर्बोच्च अदालतको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह काकीविरुद्धको महाभियोग प्रस्ताव बारे कानुनि परामर्शकालागि महाअभियोग सिफारिस समितिले आज छलफल गर्दै छ ।  कार्की पदमुक्त

पुनःनिर्माण कार्यले तीव्रता पाउँछ : निधी

काठमाण्डौ, माघ २ गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि पुनःनिर्माण प्राधिकरणमा नयाँ सिइओ नियुक्त गरिएको दावी गरेका छन । १९ औँ भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले

सुनको भाउ बढ्यो

काठमाडाैं, माघ २ आज सुनको भाउ बढेको छ । साताको अन्तिम दिन ५४ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज साताको पहिलो दिन प्रतितोलामा १ सय रुपैयाँले बढेर

बस दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पा, माघ २ सिलुवा गाउँ विकास समिति -४ बैछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक

युएईबाट प्रधानमन्त्री फर्केपछि मन्त्रीपरिषद विस्तार हुने

काठमाडाैं, माघ २ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई

किन बढ्दैछ दिनहुँ सुन तस्करी ?

काठमाडाैं, माघ २ पछिल्लो समय भारत सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेको छ। त्यसैका कारण नेपालको बाटो हुँदै सुन तस्करी पनि बढिरहेको हो।

शीतल निवासमा यसरी हुँदैछ बिहेको चटारो

काठमाडाैं, माघ २ शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ।राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ। उनको विवाहको लगन सोमबार जुराइएको छ। अाजकाे कान्तिपुर दैनिकका अनुसार निशाकुसुमको गणतन्त्र

र्‍यापर यम बुद्ध लन्डनमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडाैं, माघ १ चर्चित नेपाली र्‍याप गायक यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परेका छन् । अनिल अधिकारी स्थानीय समय अनुसार बिहान ६ बजेर १० मिनेटमा

१५ किलो सुनसहित एक पक्राउ

काठमाडौँ, माघ १ प्रहरीले १५ किलो सुनसहित गएराति एकजनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट