देश

धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख सहयोग

कृषि विकास बैंकले स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा धुर्मुस सुन्तली फाउन्डेसनलाई रू १५ लाख सहयोग गरेको छ । भूकम्पपछि देशका विभिन्न स्थानमा एकीकृत वस्ती निर्माणमा फाउन्डेसनले सहयोग गरी पीडितलाई सेवा गरेकाले थप

स्थानीय तहको निर्वाचन छिट्टै हुन्छ : प्रम प्रचण्ड

काठमाडौं, माघ ४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा हुने बताएका छन्। तीन दिने यूएई भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले निर्वाचनका लागि आवश्यक

कहाँबाट अायाे विजय गच्छदारकाे ८ प्रदेश काे माग ?

इनरुवा, माघ ४ परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनु भएको छ । मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले

संशोधन विधेयकलाई जुनसुकै हालतमा असफल बनाइ छाड्छौँ – गौतम

काठमाण्डौ, माघ ४ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन विधेयकलाई जुनसुकै हालतमा असफल बनाइछाड्ने बताएका छन् । सकेसम्म विधेयकलाई अघि बढ्नै नदिने र बढिहालेमा पनि त्यसलाई असफल बनाउने उनको

दुर्घटनामा सातजना घाइते

दोलखा, माघ ४ लाकुरीडाँडा गाविस–८ आहालेडाँडामा मंगलबार जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौंदेखि सदरमुकाम चरिकोटतर्फ जाँदै गरेको ना १ ज ४९७८ नम्बरको जिप दुर्घटना हुँदा गैरीमुदी गाविस–७

खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न

काठमाण्डौ, माघ ४ विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती– ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु

लोकमानलाई महाभियोग लगाउने कि नलगाउने विषयमा  विज्ञद्धारा सुझाव दिन अस्वीकार

काठमाण्डौ, माघ ४ सर्वोच्च अदालतको फैसलापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट पदमुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने कि नलगाउने भन्ने विषयमा परामर्श गर्न संसदीय समितिमा आमन्त्रण गरिएका विज्ञले सुझाव दिन अस्वीकार

कति छ आज सुनको भाउ ?

काठमाण्डौ, माघ ४ सुनको मूल्य मंगलबार सामान्य बढेको छ। सोमबारदेखि दुई तवरले वर्गीकरण गरेर सुनको मूल्य निर्धारण गर्न थालिएको छ।जसअन्तर्गत ९९ दशमलव ९९ प्रतिशत शुद्धता रहेको सुनलाई ‘फाइन गोल्ड’ र

चरेशसहित एक जना पक्राउ

थानकोट, माघ ४ प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट नागढुंगाबाट पक्राउ गरेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा सवार बाग्लुङ अर्गल ४

दुर्घटनामा दुई जनाको मृत्यु

धादिङ ,माघ ४ धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ खैरेनी–९ का ४५ वर्षीय माधवप्रसाद अधिकारी