देश

सुनको भाउ बढ्यो

काठमाडौं, माघ ५ आज सुनको भाउ बढेको छ । जस अनुसार हिजो फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयाँ रहेकोमा आज प्रतितोलामा २ सयले बढेर प्रतितोला ५५ हजार

दुर्घटनामा तीन जनाको मृत्यु

धनुषा, माघ ५ धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । तीब्र गतिका कारण

आजदेखि भारतको बिजुली सिधै काठमाडौंमा

काठमाडौं, माघ ५ विद्युत् प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतबाट आयातित १ सय २० मेगावाट बिजुलीमध्ये २० मेगावाट आज बिहानदेखि सिधै काठमाडौं ल्याउन थालेको छ। २०५९ र ६०

विवादका बाबजुद उच्च अदालतमा नियुक्ति भएका ८० जना न्यायधिशहरुले आज शपथ खादै

काठमाडौं, माघ ५ विवादका बाबजुद पनि उच्च अदालतमा नियुक्ति भएका ८० जना न्यायधिशहरुले आज पद तथा गोपनियताको शपथ खादै छन् । प्रधानन्याधिश शुशिला कार्कीले उनीहरुलाई आज दिउसो १ बजे सर्वोच्च अदालत

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

काठमाडौं, माघ ५ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ। त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ। फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ

सुन काण्ड : झन् रहस्यमय, किन समातिएनन् मालिक ?

काठमाडौं, माघ ५ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला ? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ । केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको

जनसंख्याभन्दा ४० लाख बढी टेलिफोन, ३ करोड सिमकार्ड

काठमाडौं, माघ ५ नेपालको जनसंख्या भन्दा करिव ४० लाख बढी टेलिफोन वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्याको तुलनामा एक सय २३ प्रतिशत बढी

फिर्ता गरे लाेकमानले राताे पासपाेर्ट

काठमाडाैं, माघ ५ सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन्। कार्कीले गत बिहीबार राहदानी विभागलाई

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल माघ ५ गते बुधबार। इश्वी सन् २०१७ जनवरी १८ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– षष्ठी, १५:०५ बजेउप्रान्त सप्तमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख सहयोग

कृषि विकास बैंकले स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा धुर्मुस सुन्तली फाउन्डेसनलाई रू १५ लाख सहयोग गरेको छ । भूकम्पपछि देशका विभिन्न स्थानमा एकीकृत वस्ती निर्माणमा फाउन्डेसनले सहयोग गरी पीडितलाई सेवा गरेकाले थप