देश

सानो देशको सार्वभौमसत्ता सानो हुँदैन्–नेम्वाङ

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल, भारत र चीन दुवै छिमेकी विरोधी हुन नसक्ने बताउनुभएको छ ।

थपिए दुर्इ मन्त्री : पत्नीका धनीदेखि संघीयता विराेधीसम्म

प्रचण्ड नेतृत्वकाे सरकारमा थप दुर्इ मन्त्री बिहिबार थपिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छिन् ।

जिविसको मिलेमतोमा माटो तस्करी

भक्तपुर, माघ ६ जिल्ला विकास समितिको मिलेमतोमा प्राकृतिक सम्पदा नै मासेर ताथलीमा माटो तस्करी भइरहेको छ ।  यसरी माटो तस्करी हुँदा जिविसले करोडौँ राजस्व गुमाएको छ । विसं २०७१ चैतमा अनुसन्धानका

मन्त्रिपरिषद्द् बैठक : के–के भए निर्णय ?

काठमाडौँ, माघ ६ सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

राप्रपामा साढे चारलाख साधारण सदस्य

काठमाडौं ,माघ ६ राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकभर करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर वितरण गरिएको साधारण सदस्यताको

प्रधानमन्त्रीले थप मन्त्रीमण्डल विस्तार गर्दै

काठमाडौं ,माघ ६ नयाँ सरकार गठन भएको पाँचमहिना पुग्नै लाग्दा आज मन्त्रीपरिषद थप विस्तार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज साना दलका तर्फबाट समाजबादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार

सर्वोच्चका लागि सिफारिस दुइ न्यायधिशको सुनुवाई हुदै

काठमाडौं ,माघ ६ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका दुइ न्यायधिशको सुनुवाइ प्रक्रिया आज हुदै छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको सुनुवाई आज हुन लागेको हो । केसी र

दुर्घट्नामा एक जनाको मृत्यु

चितवन, माघ ६ पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा आज नम्बर प्लेट नखुलेको गाडिको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्तिको मृत्यु भएको

यी दुई, अाज मन्त्री बन्दै

काठमाडौँ, माघ  ६ वर्तमान सरकारमा अाज दुई मन्त्री थपिने भएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का क्रमशः खानेपानी तथा सरसफाइ र

असमका गोगई नेपालमा सम्मानित

काठमाडौं, माघ ६ भारतको पूर्वोत्तर राज्य असमका जनगायक लोहित गोगई नेपालमा सम्मानित भएका छन् । असमिया भाषी भएर पनि मानवतावादी गीत–सङ्गीतका माध्यमबाट नेपाली भाषा एवम् संस्कृतिका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएबापत