देश

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाण्डौ, माघ ७ व्यवस्थापिका संसदको बैठक बस्नुअघि शुक्रबार सभामुख ओनसरी घर्तीले मुख्य दलका प्रमुख सचेतहरुसँग छलफल गर्दै्छिन्। निर्वाचनसँग सम्बन्धित कानुन र संविधान संशोधन विधेयकलाई तत्काल टुंगो लगाउने उद्देश्यले अनौपचारिक छलफलमा

दुर्घट्नामा दुई जनाको मृत्यु

दूधपाटीमा गएराति गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। गएराति ९ बजे बा २ ख ९७२१ नम्बरको गाडीले एकैसाथ २ मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो।

व्यवस्थापिका संसद्को बैठक बस्दै

काठमाण्डौ, माघ ७ व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा बोनस पाँचौं संशोधन विधेयक र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची राखिएको संसद सचिवालयले

थापा र गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको योजना टर्यो

काठमाण्डौ, माघ ७ राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री

तरार्इमा जागरण चलाउँदै एमाले, यी २१ सहरमा सभा हुने

काठमाडाैं, माघ ७ प्रमुख प्रतिपक्षी एमालेले तराई–मधेसको जनमत जोगाउँदै चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यसहित तराईका २१ मुख्य सहरमा सभा गर्ने भएको छ । झापाको काँकडभिट्टामा फागुन २१ गते पहिलो

सूर्तीजन्य पदार्थ विक्रीवितरण गर्न छुट्टै पसल

काठमाडाैं, माघ ७ सरकारले जथाभावी रुपमा सूर्तीजन्य पदार्थको विक्रीवितरण नियन्त्रण गर्न चैतदेखि छुट्टै पसल सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ। सुर्तिजन्य पदार्थ(नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ जारी गरेको पाँच

पूर्वराष्ट्रपति अस्पताल भर्ना

पूर्वराष्ट्रपति डा रामवरण यादव अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहिबार भर्ना हुनुभएको छ ।

भारतीय राजदूतलार्इ कालाे झण्डा

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीयले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रञ्जित रेलाई कालो झण्डा देखाएका छन् ।

अाजकाे राशिफल

वि.सं. २०७३ साल माघ ७ गते। शुक्रबार। इश्वी सन् २०१७ जनवरी २० तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– अष्टमी, १८:०३ बजेउप्रान्त नवमी।

गृहमन्त्रीले मन्त्र रटाए तराईबासी आफ्ना कार्यकर्तालाई

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले तराईबासी आफ्ना कार्यकर्ताहरुलाई विभिन्न नौ वटा मन्त्र रटाएका छन् ।