देश

मेलम्चीकाे पानी पिउने सपनाः ५ किमी सुरुङ खन्न बाँकी

मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ ।

१५ वटा जिल्ला अस्पतालमा को–को अस्पताल विकास समितिको अध्यक्ष छानिए ?

स्वास्थ्य मन्त्रालयले १५ वटा जिल्ला अस्पतालहरुमा अस्पताल विकास समितिका अध्यक्ष नियुक्ति गरेको छ । मुलुक भरमा रहेका ८७ अस्पताल विकास समिति मध्ये अघिल्लो निर्णयमा २९ वटा र यस पटक थप

प्याराग्लाइडिङ दुर्घटनामा बेलायती नागरिकको मृत्यु

पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा एक बिदेशी नागरिकको मृत्यु भएको छ ।

देशलाई राजनितिक सुन्यताबाट बचाउन तीनै तहको निर्वाचन आवश्यक छ -नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका छन ।

दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीको बुटवलमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपत्यकामा कहाँ–कहाँ बन्दै छ ‘स्याटलाइट सिटी’ ?

काठमाडाैं, माघ १० सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ। यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ। ‘स्याटलाइट सिटी’ निर्माण

१३ अर्ब रुपैयाँ बराबरको बिजुली चुहिएरै सकिन्छ

नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट कै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।

एकसिटे दललार्इ लगाम लाग्दै, समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने तयारी

सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि ५ प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ।

यी हुन् बिजुली चाेरेर लाेडसेडिङ गर्नेहरू

विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ ‘पोस्ट ग्रयाजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी’ (२०७२) को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।