देश

आज दिनभर पानी पर्ने

काठमाडौँसहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । उपत्यकामा अहिले हल्का वर्षा

प्रहरी र सरकारी वकिलको राष्ट्रिय सम्मेलन राजधानीमा

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तीनदिने राष्ट्रिय सम्मेलन आज देखि काठमाडौंमा सुरु हुँदैछ ।

समाजशास्त्रीय दृष्टिकोणले ‘दसैँ र तिहार’ को ठूलो महत्व

नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाले यहाँ आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले दसैँ र तिहारको समयमा मानिसलाई पाठपूजा र रमाइलो गर्न तुलनात्मक रुपमा फुर्सद हुने बताए ।

६९ किमी रेलमार्ग निर्माण समयमा नसकिने

जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन । भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले एक वर्ष भित्रमा जयनगरदेखि जनकपुरसम्म

चुनावसम्बन्धी विधेयकलाई अन्तिम रुप दिने तयारी

स्थानीय चुनावका लागि चाहिने बाँकी तीनवटा विधेयकलाई अन्तिम रुप दिन संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले छलफल तीव्र पारेको छ ।

हवाई सुरक्षाका लागि ८८ वटा स्वचालित मौसम सूचना केन्द्र बन्ने

मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

किन जादै छन प्रधानमन्त्री पर्वत ?

प्रधानमन्त्री पुष्पकमल दाहाल आज पर्वत जादै छन । पर्वतको कुस्मा बजारमा आजबाट सुरु हुने पाँचौ पर्वत महोत्सबको उद्घाटन गर्न त्यसतर्फ जान लागेका हुन ।

आज सहिद माथेमालाई श्रद्धान्जलि दिईदै

नेपालमा प्रजातन्त्र स्थापनाका लागी जीवन बलिदान दिनेहरुको सम्झनामा जारी सहिद सप्ताह अन्तरगत आज सहिद धर्मभक्त माथेमालाई श्रद्धान्जलि दिईदैछ ।

पूर्वराजपरिवारको १० कट्ठा जग्गा फेला

पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको

पोखरामा छैटौं नेपाल साहित्य महोत्सव हुँदै

कवि शिरोमणि लेखनाथ पौड्यालको कविता उहाँकी नातिनी प्रभा भट्टराईले वाचन गरी कार्यक्रमको उद्घाटन गरिने बताइएको छ । पाँचौ महोत्सव गत वर्ष पोखरामै गरिएको थियो ।